हो त्यही भएर दाजु पत्रकारिता भनेको न्युट्रल हुनुपर्छ राजनीति गर्ने भए पत्रकार छाडिदिनुस् होइन भने न्युटल मा पत्रकार गर्नु होला तपाईं कुनै पार्टीप्रति आस्था हुन पनि सक्छ । र पत्रकारिता जस्तो पेशाबाट एउटालाई पाखा अनि एउटालाई काखा गरेर पत्रकारिता गर्दा यस्तो नतिजा हुन्छ ।मलाई पनि तपाईं पहिला राम्रो लाग्थ्यो अहिले यो तपाईँको व्यवहार ले गर्दा खासै राम्रो लाग्दैन ।
2026-09-30 13:47:35
64
❤️Dip@k shrestha ❤️🇳🇵 :
नमस्कार मन्त्री ज्यू
2026-09-30 13:23:46
31
me.rai :
janu hunthena tr janu vayo sir jo nahune vaigo sir🙏
2026-09-30 15:52:25
1
sandiplimbu4415 :
नजानु पर्ने हो ।
2026-09-30 13:26:25
24
Endrakala💫⭐️🌙🪐🌹🌺 :
Mate lai Matai banaya 🙏
2026-09-30 13:34:51
11
Bina Tamang Shrestha :
Be strong bro 🥹
2026-09-30 15:36:16
1
Hamro nursery dharan :
background music chai kina haleko jheu lagdo ramro suniyena
2026-09-30 15:29:24
2
Lochan Raee819 :
yo sansar swarthi xa hjr😓😓
2026-09-30 15:19:23
2
mausam121 :
म क्षेत्री हो तर विश्व लिम्बू सारै राम्रो लाग्छ
सबै पोर्डकास्ट सबै सुन्छु हेर्छु युट्युब मा पनि
subscribe गरेको छु
2026-09-30 15:45:41
14
Dhiraj wambule rai :
yastei ho vane
culture war hunxa
2026-09-30 14:41:27
5
KEY HANG :
Biswa,if winter comes ,then how far is the SPRING
2026-09-30 15:17:27
2
Rak Man559 :
your great
2026-09-30 15:38:53
1
🇳🇵VEEM🔷KHAJUM🇳🇵 :
यस्ताे नगर्नु पर्ने थियाे भाईलाई । दुःख लाग्छ ।
2026-09-30 13:36:47
16
Ïmpëcr7🔐 :
विश्व लिम्बुलाई कसैले हल्लाउँदा हल्लिने होइन सानातिना त्यस्ता हावा हुरी लाई लतारेर फाल्ने बलियो खम्बा हो।🙏
2026-09-30 15:22:50
10
🎄Dibyansh🎄 :
नेपाली हु भनेर कसरी गर्व गरौ?जबकी अरुको मन दुख्दा खुशी हुन्छन यहाँ। so sad...😥
2026-09-30 14:01:12
14
its_me_rk54 :
नेपाली हरुको सोच आफै आफैं लड्ने भिड्ने नेपालीपन हरायो। नेपाल बाट बोलाएर यति सम्म नगर्नुपर्ने।😳
2026-09-30 14:14:25
12
🇳🇵susil🇲🇾 :
कर्म को फल हो भाइ यो सब ! सधै असल कर्म गर फल पनि राम्रो पाउछौ
2026-09-30 15:24:35
5
Emma kulung 🧿✨💫 :
एकले अर्कोलाइ मन पराउनु नै पर्छ भन्ने छैन सबैको आ आफ्नो choice हुन्छ उहा हर्क साम्पाङ्गको suppoter हो भन्दैमा एति सारो पनि गर्नु हुन्न हौ उहा पक्कै पनि देश बनाउने हाम्रो बालेन सरकारको बिरोधि पनि होइन 😔 हामि सबै यो देशको नेपालि जनता हौ एक ले अर्को लाइ सम्मान चै गर्नु पर्छ भना भन भन्ने कुरा त ठाउमा छ नि अरुको देशमा यो कुराको गलत सन्देश नजाओस🙏
2026-09-30 15:12:46
10
Recluselimboo :
तपाई आफैमा सहि हुनुहुन्छ तपाई कुनै कुराको चिन्ता नलिनु किन कि त्यो कन्सर्टले तपाईलाई होईन जो आयोजक छन तिनीहरुको अपमान हो विश्व सर[Gesture OK][Gesture OK][Gesture OK][Heartwarming][Heartwarming]
2026-09-30 13:38:46
9
Santosh.Bk :
केही गलत विश्व लिम्बुको पनि होला कतै लहलहैमा विश्व लिम्बू पनि लागे होलान् तर हामी नेपाली जनता जे कुरामा पनि अलि धेरै बहकिम्छौ त्यो सरासर गलत हो, कसैलाई छिनमै भगवान र कसैलाई छिनमै राक्षस देख्ने प्रवृत्ति बन्द गरिनुपर्छ।
2026-09-30 13:45:56
10
ओ-mmm :
अचम्म लाग्छ, हाम्रो सानो अनि सुन्दर नेपाल आज बिभिन्न जातिको नाममा,दलिय पार्टीको नाममा सामाजिक द्वन्दका नाममा,धर्मका नाममा येसरि बिभाजित भएको देख्दा उदेक लाग्छ।
2026-09-30 13:36:20
10
destiny🙏 :
Ashu ayo sunera 😥so sorry for him🙏😪❤️
2026-09-30 13:40:15
7
itsmesamir97🇳🇵🇰🇷 :
Hajur good person ho jasle j vaneni
2026-09-30 13:51:50
5
To see more videos from user @santoshstory123, please go to the Tikwm
homepage.