यो सरकारले नेपाल बनाउन सकेन भने जिन्दगी भर कसैले बनाउन बन्दैन कस्सम हो
2026-09-30 15:01:01
287
Anil Mandal :
Jay Nepal Jay Balen ♥️♥️♥️♥️♥️🌹🌹🌹
2026-09-30 15:58:44
80
Pampha Neupane :
हाम्रो प्रधानमन्त्री ले जे लगायो त्यही कुरा भाईरल हुन्छ चाये त्यो कपडा होस,चस्मा होस या जुत्ता, जुन ठाउँ को नाम उच्चारण गर्यो त्यही ठाँउ भाईरल हुन्छ !जे कुरा खानु हुन्छ त्यही कुरा ले बजार तताँउछ माग बढेर बजार मा पुगाउन पनि हम्मे हम्मे हुन्छ ! जे बोल्नु हुन्छ त्यही कुरा ले बिश्व नै तताँउछ।हुँदा हुँदा बोलेको कुरा नै प्याप बनी सकेछ। गर्व लाग्छ नेपाली हुन मा आफैं लाई कति भाग्यमानी छौ हामी नेपाली अहिले ।👌👌👌👌
2026-09-30 14:19:16
62
Bholaram Bhattarai :
very very very beautiful 😍 and natisletey song [Heartwarming]
2026-10-01 06:12:17
1
Shadra Lama :
मान्छेमा ईमान छ भने विश्व ले हेर्न सुन्न देख्न मन गर्छन् आज चाहिँ म नेपाली हुँ जस्तो लाग्छ nice songs good
2026-10-01 03:31:04
11
amarsunar.cenchuripalpalikanxa :
कत कता बुझे जस्तो गरेर सुन्छु फेरि।
2026-10-01 03:02:34
14
Ishwar Neupane :
बबाल गित बनाएको छ ,,, सलाम छ गाएक लाई
2026-10-01 01:41:31
19
santosh L.D. :
जय बालेन 🙏🙏
2026-10-01 01:09:02
8
ranju karki :
नबुझे पनि राम्रो छ बालेन काे भएर
2026-10-01 03:22:48
9
kamalaoli :
बुझेको त छैन तर सुन्दा आन्द आयो जय बालेन सरकार🙏🙏
2026-10-01 03:13:11
5
SANTOSH 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 :
nice song 👍🏾👍🏾
2026-10-01 03:58:30
1
Bimla subba :
Jay balen 🇳🇵
2026-10-01 02:16:47
2
ᴹʀ ᭄SคᴛᎥຮн☆🆂🅷🅰🅷💞🇳🇵🇳🇵 :
jay balen shah❤️❤️💫💫[Heartwarming][Heartwarming]💕💕💕🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
2026-10-01 01:39:01
1
Maya Maya :
जसले जे भनेपनि बालेन सरकारलाई नै भोट दिने हो र बालेन सरकारलाई नै प्रधानमन्त्री बनेको हेरिरहने म बाँचुन्जेल
2026-09-30 15:58:00
30
🇳🇵Himal khadka (dhangadhi ) :
wow nice song 🙏🙏🙏🙏 jay balen shah balen sarkar
2026-10-01 03:02:43
0
Rk_bishunke :
Jay Nepal jai balen 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
2026-10-01 03:51:26
2
Shahi Mim Official 👩✈️ :
जयहाेस 🇳🇵🙏🙏🙏
2026-09-30 14:40:04
20
anamika :
तिमी नेपाली को मुटुमा युग युग सम्म बाच्नु बालेन नेपाल आमा को रक्षा गर्नु तिम्रो काधमा छ नआतिनु सत्तामा पुगे भनेर कहिल्यै नमातिनु तिम्रो साथमा तीन करोड जनताको मात्र होइन बिश्व को आस र आशिर्वाद छ । कहिल्यै सङधर्ष गर्दागर्दै नलर्खराउनु तिमिले नेपाल आमाको आँसु पुछ्नु छ सारा युवा भाईबहिनिको मार्ग दर्शन बन्नु छ बालेन ।तिमिलाई हेरेर आउने पिडि शिर उचा बनाउदै अगाडि बढ्ने हिम्मत बन्नु छ बालेन तिमी 🙏🙏🥰🥰
2026-10-01 02:46:16
5
Laxmi Rimal :
केही बुजेको भय त फेरि??
2026-09-30 16:08:05
8
Mamata Kc :
Super 👍👍👍
2026-09-30 14:49:50
12
Sita Tamang :
जय। बालेन। बाबु।
2026-09-30 16:15:53
16
Binu Giri :
जस्ले बनायाे जस्ले गायाे त्यसलाई सलुटछ,,,,
2026-09-30 14:57:39
19
G.D. Shah :
very nice song....
2026-09-30 13:44:51
13
To see more videos from user @deepak..03, please go to the Tikwm
homepage.