@yohohdtv: बालेनको आक्रामक कदम, षड्यन्त्रकारीलाई कठोर दनक #yohotvhd #abccheck #santoshbkthapa

Yoho TV HD
Yoho TV HD
Open In TikTok:
Region: NP
Wednesday 30 September 2026 13:55:54 GMT
4960
333
7
8

Music

Download

Comments

surendra4236
SURENDRA :
पद जति ठूलो भए पनि, कानुनभन्दा ठूलो कोही हुँदैन। आवश्यक परे पूर्वन्यायाधीश मात्र होइन, पूर्वप्रधानमन्त्री, पूर्वराष्ट्रपति, मन्त्री वा जुनसुकै उच्च पदमा रहेका व्यक्ति भए पनि कानुन सबैका लागि समान हुनुपर्छ। प्रमाण र कानुनी आधार भेटिएमा अनुसन्धानको सिलसिलामा कानुनबमोजिम हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्छ। पद, प्रतिष्ठा र पहुँचले कसैलाई पनि कानुनी प्रक्रियाबाट उन्मुक्ति दिनु हुँदैन। तर अनुसन्धान हुनु र दोष प्रमाणित हुनु एउटै कुरा होइन। दोष प्रमाणित भए कानुनअनुसार कारबाही होस्; निर्दोष भए कानुनअनुसार सम्मानपूर्वक उन्मुक्ति दिइयोस्। अन्ततः लोकतन्त्रको वास्तविक परीक्षा यही हो— कानुन कमजोरमाथि मात्र होइन, शक्तिशालीमाथि पनि समान रूपमा लागू हुन्छ कि हुँदैन।
2026-09-30 19:38:30
0
yubaraj00000000000
yubaraj khadka :
yes thah rahexa sabai kura
2026-09-30 14:37:35
1
rameshwar.khatri
Rameshwar Khatri :
आफ्नो कामले आफैं नाङ्गिने हो
2026-09-30 14:34:38
0
shrestha.rabln6
Jojo lupa 🫰🏿 :
2026-09-30 16:22:49
0
mr.nbc7
Nabin 👑 :
♥️♥️♥️
2026-09-30 14:06:51
0
deepakkarki5284
Deepak karki :
[Heartwarming][Heartwarming][Heartwarming]
2026-09-30 14:06:04
0
khagendra.saud95
Khagendra Saud :
🥰🥰🥰
2026-09-30 17:12:39
0
To see more videos from user @yohohdtv, please go to the Tikwm homepage.

Other Videos


About