@rajugurung238: मैले थाहा पाउँदाखेरि ३५ वर्ष पहिला मानिसहरू टुकी मुनी बाँचेका थिए। ३५ वर्षपछि फर्केर हेर्दा हिजोको समाज र आजको समाज एउटै छ त त्यसैले अरुलाई प्रश्न गर्नुभन्दा पहिला आफूले आफूलाई प्रश्न गर्नुस्। उत्तर पनि त्यही पाउनुहुन्छ प्रश्न पनि त्यही पाउनुहुन् धन्यवाद जय नेपाल।