@banchare.raja: 🚨 ओडीआई क्रिकेटमा नयाँ इतिहास! 🇮🇳🔥 भारतीय कप्तान शुभमन गिलले वेस्ट इन्डिजविरुद्ध मात्र ११७ बलमा दोहोरो शतक पूरा गर्दै ओडीआई इतिहासकै सबैभन्दा छिटो २०० रन बनाउने ब्याटर बनेका छन्। 🤯🏏 🔥 २०० रन — ११७ बलमा 🇮🇳 कप्तानको ऐतिहासिक प्रदर्शन 🏆 ओडीआई इतिहासकै सबैभन्दा छिटो दोहोरो शतक 💥 गिलको ओडीआई करियरको दोस्रो दोहोरो शतक यससँगै गिल ओडीआईमा दुईवटा दोहोरो शतक बनाउने रोहित शर्मापछि दोस्रो भारतीय बनेका छन्। #ShubmanGill #INDvWI #Cricket #ODI #TeamIndia