@socialshouts: ३५ वर्षे पुरानो राजनीतिक बहसदेखि नयाँ पुस्तामाथि लगाइने आरोपसम्म : आखिर समस्या उमेर हो कि काम गर्ने क्षमता? ट्याग लगाउने राजनीतिभन्दा काम देखाउने संस्कार कहिले सुरु होला? #NepalPolitics #YouthLeadership #politicaldebate #NepalYouth #rspsarkar #GoodGovernance #YagyamaniNeupane #socialshout #Nepaleserupee #NRBA
35 बर्ष 35 बर्ष सुन्दा सुन्दा वाक्कै लागी सक्यो युवा सरकारको
2026-10-01 02:03:34
3
ᥫᩣ दिल :
३५ वर्षसम्म केही गर्न नसकेको मान्छे, अहिले आएर ३५ वर्षकै कुरा गर्छ! 😡
आफ्नो कमजोरी र असफलता लुकाउन अरूमाथि आरोप लगाएर आफू चोखिन खोज्ने?
पहिला ३५ वर्षसम्म आफूले के गर्यौ, त्यसको हिसाब देऊ—अनि अरूलाई प्रश्न गर।
2026-10-01 05:27:34
1
Nabin Joshi :
विश्लेषण सही छ तर गाली रहित content बनाउनुपर्ने हो
2026-10-01 01:40:53
1
shyamkrishn Khatri :
त्यै भन्या। यि नौटङ्की, स्टनबाज,ढोङ्गिहरु पुराना झै राजनिति गरिरहेर हामि जनतालाई धोका दिईरहेको कुरा घाम जतिकै स्पष्ट भईसकेको छ।
2026-10-01 02:44:14
1
👑माईला सोल्टी👑🍁🍁🍁🍁 :
३५ वर्षसम्म के गर्यौ भन्नेहरुले तिम्रै अर्थमन्त्रीलाई पहिले सोध है १० वर्ष त काङ्ग्रेसमै थिए😏😁😁
2026-10-01 01:20:04
1
Nabin Thapa Magar :
🤣🤣🤣
पैसालाई खरानी बनाउदै 😁
2026-09-30 18:14:36
2
aananda shrestha :
Bhai Vanya naresaun kura Sahi ho timro
2026-10-01 08:15:38
0
Subhash limbu :
नोट जलाउने होईन गरिबलाई बाड्ने हो
2026-10-01 08:18:43
0
DR Baral :
100 Singhdarbar. Banchha , katA ?
2026-10-01 08:15:46
0
Purna Thapa Magar :
chitta bujhyo
2026-10-01 05:51:37
0
To see more videos from user @socialshouts, please go to the Tikwm
homepage.