@pushpa.raaz51: बलिउडका नायक मिथुन चक्रवर्तीका फ्यान रवि शाही ( राम खड्गी) कुनै बेला टिकटकमा यसरी नै नाच्दै आफ्नो कला प्रदर्शन गर्थे तर हाल उनी आन्द्रा संवधि जटिल रोगले बिरामी भई थलिएका छन् । उमेरले ५२ वर्ष लागेका रवि आफ्नो आर्थिक अवस्था कमजोर हुँदा उपचारमा कठिनाई भएको बताउँछन् । सबैको माया र सहयोगको अपेक्षा राख्दै रोग बाट मुक्ति पाउने आशा गर्दछन् । तपाईं हाम्रो सानो सहयोगले रविको जिन्दगीमा फेरि बहार आउन सक्छ। दीन दु:खीको सहयोग नै मानवीय धर्म हो। उनको मोवाइल नं 9843608021 मा सिधा सम्पर्क गरी उहाँलाई सहयोग गर्न सक्नुहुन्छ। #foryoupage #fypシ #tiktoknepal🇳🇵 #ईश्वरकोआशिर्वाद