@tharkavlog1k: #हर्क साम्पाङ लाई साथ दिदा गालि खान तयार छु तर गालि गरेर बालेन र रवि लाई साथ दिन सक्दिन #moment हर्क साम्पाङ बारबार रुनु हुन्छ किनकि आफू अपमानित भएकाे आफू हेपिएकाे त्याे दिन सम्झिरहनु हुन्छ देश र जनताकाे सुसासन र समृद्धि लागि जीवन परित्याग गर्नु भएकाे पल सम्झिरहनु हुन्छ #एकल यात्र अझै समाप्त भएकाे छैन ( जय #माटाे जय देश )
दुःख गरेर कमाएको नेपाल को सान हुन हर्क साम्पाङ श्रम र इमान्दार ले चिनिएका पहिचान हुन हर्क साम्पाङ 🥰
2026-10-01 04:11:40
57
Home Raj Khajum :
हुनत हर्क साम्पाङ जिरो बाट आएको नराम्रो काम गर्छ जस्तो लाग्दैन मन पनि पर्थ्यो तर अहिले आएर अलिक फरक खाल को शब्द ले गर्दा हो अलिक ठिक नलागेको बोलिमा सुदार भयो भने आव्स्य समर्थन हुन्छ ।
2026-10-01 07:18:38
6
N.M maden sawa :
😭😭😭big respect horka sir🙏🙏🙏❤️❤️❤️
2026-10-01 11:14:46
1
𝐌𝐑.𝐓𝐚𝐦𝐚𝐧𝐠 :
🇮🇳 भौगोलिक रूपमा म भारतीय भए पनि, माटोप्रतिको माया, श्रमप्रतिको सम्मान र देशप्रेमको भावना सीमाभन्दा माथि हुन्छ भन्ने लाग्छ। 🇳🇵हर्क साम्पाङ सरको संघर्ष, श्रमप्रतिको समर्पण र देश तथा जनताका लागि गर्नुभएको योगदानलाई नजिकबाट बुझ्दा उहाँजस्तो व्यक्तित्व पाउनु नेपालको गौरवको कुरा हो र सबैले जिन्न र बुझ्न पर्छ भन्ने लाग्छ। उहाँको श्रम, विचार र कर्मले देशलाई माया गर्ने हरेक मानिसलाई प्रेरणा दिइरहेको छ।
श्रमलाई सम्मान गर्ने, पसिनाले माटो सिञ्च्ने र आफ्नो देशको माटोका लागि निःस्वार्थ योगदान दिने सम्पूर्ण श्रमजीवी तथा माटोप्रेमी दाजुभाइ-दिदीबहिनीहरूप्रति हृदयदेखि नै उच्च सम्मान र नमन! 🙏❤️देशप्रेम शब्दमा होइन, कर्म र पसिनामा देखिनुपर्छ। हर्क साम्पाङ सरलगायत श्रम र माटोप्रेमलाई जीवनको आदर्श बनाउने सबैप्रति मेरो सधैँ सम्मान रहनेछ।
जीवनमा एकपटक भए पनि हर्क साम्पाङ सरलाई प्रत्यक्ष भेटेर केही कुरा गर्ने ठूलो इच्छा छ। हे ईश्वर, त्यो सुन्दर अवसर मिलाइदिनुहोस्!
जय श्रम! जय श्रमजीवी! जय माटोप्रेम! 🇳🇵🇮🇳🤘
2026-10-01 02:45:34
31
Mr THANK YoU Rai..✍️ :
harkasampang always big respect[Red heart][Pray][Pray][Pray]
2026-10-01 08:52:57
1
विवशNथुलुङ्ग :
Only Hark Raj Sampang Rai knows what struggle is.
2026-10-01 02:46:14
1
Kalpana s7. :
बिगतको भिडियो हेर्दा रुन मन लाग्छ अरु जस्तो देस जलाएर सत्तामा पुगेको होइन हर्क सर। जय माटो
2026-10-01 02:56:15
53
Sila Chamling Lymbo :
bichara hark sir yo thau bat laddai aaunu vko ho hijo yaklai hudani har mannu vayan aaja lakhou janta uhako support ma cha jay hark sir
2026-10-01 00:28:50
5
Muna rai :
yo video dekha da kastho aasu aauxa kin vane m ni kati choti aafno gauko samsler jada yastei va xas
2026-10-01 01:01:18
2
dev shrestha :
धैर्य नै जिन्दगिको ठुलो सफलता हो।
2026-10-01 02:48:32
17
Jyu खड्का :
Mask launi kata kata hark jasto dekhxu
2026-10-01 01:48:06
1
Tara khaling Rai 🙏❤️ :
हर्क सर को संघर्ष या बाट नी चिनिन्छ बिचरा सारै मन छुयो 🙏😟😢
2026-10-01 01:06:29
48
Kamala Bhujel 🇳🇵🇳🇵🇳🇵 :
jay harkabat 💪 sangrsa garn naxadnu mananiyejiu tpaeko sathma hami xou dukha lagxni bigatlai niyalda 🥹🥹vanxani partikxyako fal mitho hunx tesaile sangarsako safal Vai saknu Vax sathma xou hami jay mato jay desh jay harkabat 🇳🇵 💪 💪 💪 💪 🥰🥰🥰🙏🙏