सारै चित्त बुझ्ने कुरा गर्नु भयो hajur le जसरी सबैले कुरा bujhe नेपाल biksit हुन् समय लाग्दैन थियो
2026-10-01 03:30:01
17
𝐌𝐑.𝐓𝐚𝐦𝐚𝐧𝐠 :
🇮🇳 भौगोलिक रूपमा म भारतीय भए पनि, माटोप्रतिको माया, श्रमप्रतिको सम्मान र देशप्रेमको भावना सीमाभन्दा माथि हुन्छ भन्ने लाग्छ। 🇳🇵हर्क साम्पाङ सरको संघर्ष, श्रमप्रतिको समर्पण र देश तथा जनताका लागि गर्नुभएको योगदानलाई नजिकबाट बुझ्दा उहाँजस्तो व्यक्तित्व पाउनु नेपालको गौरवको कुरा हो र सबैले जिन्न र बुझ्न पर्छ भन्ने लाग्छ। उहाँको श्रम, विचार र कर्मले देशलाई माया गर्ने हरेक मानिसलाई प्रेरणा दिइरहेको छ।
श्रमलाई सम्मान गर्ने, पसिनाले माटो सिञ्च्ने र आफ्नो देशको माटोका लागि निःस्वार्थ योगदान दिने सम्पूर्ण श्रमजीवी तथा माटोप्रेमी दाजुभाइ-दिदीबहिनीहरूप्रति हृदयदेखि नै उच्च सम्मान र नमन! 🙏❤️देशप्रेम शब्दमा होइन, कर्म र पसिनामा देखिनुपर्छ। हर्क साम्पाङ सरलगायत श्रम र माटोप्रेमलाई जीवनको आदर्श बनाउने सबैप्रति मेरो सधैँ सम्मान रहनेछ।
जीवनमा एकपटक भए पनि हर्क साम्पाङ सरलाई प्रत्यक्ष भेटेर केही कुरा गर्ने ठूलो इच्छा छ। हे ईश्वर, त्यो सुन्दर अवसर मिलाइदिनुहोस्!
जय श्रम! जय श्रमजीवी! जय माटोप्रेम! 🇳🇵🇮🇳🤘🥰🥰🥰🥰
2026-10-01 03:35:27
30
ऋषि :
" लिडरले राजनितिक सल्लाह लिदैन । जस्तै हर्क साङपाङ । राजनितिक सल्लाह लिने लिडर होइन"- लिडरसिप ।
2026-10-01 03:03:20
8
Dear Life❤️ :
राजनीति बुझ्ने मान्छेले यसरि बुझ्छ
2026-10-01 03:32:43
5
minakirati4 :
right Jaye mato Jaye des 👌👌
2026-10-01 02:39:14
5
MR.DEV :
कति राम्रो कुरा आहा 👍️👍️👍️तर बिरोधि हरुले यो कुरो बुझ्दैन👍👍👍
2026-10-01 01:48:19
33
Mebantawa :
malai ni testai lagxa
2026-10-01 01:55:39
7
Sanju Rai :
Right
2026-10-01 01:25:36
7
प्रति :
जसको देश बुझेको छ समस्या कहा छन भन्ने कुरा बुझनेले सल्लहकार चाहिदैन🙏
,हर्कले केवल गल्ती औल्याएको हो,वालेनले गल्ती गर्दा बलियो हुन्छ कि?सहि काम गर्दा ? हर्कले वालेनलाइ बलियो वनाउनु खोजेको हो रहेछ कि? गल्ती गर्नु दिएर कम्जोर वनाउनु पर्ने होत?खै के भन्नू र वालेनलाइ रास्वपाले नै विगार्ने भयो ।
2026-10-01 04:07:07
2
To see more videos from user @jyamato78, please go to the Tikwm
homepage.