यस्ता आदर्शको कुरा आफैंले खल्तीमा राखे हुन्छ।
पैसा कै कारण सम्बन्ध टुटे को देखेको छु। र पैसा कै कारण मान्छे दिन रात रोय र बसे छन् 😳😳के शब्दले मात्र मानिस् मा खुसी मिल छ त???
2026-10-01 09:28:40
133
Daman Shrestha :
अादर्स ले जीवन चल्दैन
2026-10-01 06:46:29
90
RAJU KARKI :
पैसा नहुन्जेल पैसा ठूलो हो ।। पैसा धेरै भए मा पैसा ठूलो होइन।।।
2026-10-01 07:00:03
79
Dharam shahi :
point kura
2026-10-03 03:25:03
0
Lovely :
पैसा नभयर इस्कुल पड्दा खाजा खान नपायर भोकै हूनि थीयौ
2026-10-01 10:30:48
26
sangeee :
if country can provide free education free health services, free monthly allowancesto unemployment,free land n house n work ,then no need to go other countries to earn money. then there is no much value of money.
2026-10-03 02:16:34
0
Rajan Bhattarai :
पैसा नै सब थोक हो बोलेर हुँदैन
2026-10-01 08:00:52
17
Stha Pushpa671 :
हजुर गलत हो यो कुरा पोइसा नभये त न समाज हुन्छ न आफन्त यो भोगेरै बिदेश जन्छ्न मान्छे🙏🙏
2026-10-01 06:24:24
53
🩸~~[{(King⚜️⚔️⚜️Kong)}]~~🩸 :
money is the power 💵
2026-10-02 13:41:18
1
🙊🙈🙉 :
samajle neperkachyo! paisa nahos ta samaj pani hunna😏
2026-10-02 03:03:54
0
Tek :
100000000 ❤️❤️
2026-10-03 04:56:20
0
Mohan Sunuwar :
यो तर्क गरि रहदा नेपालमा कमाउने बाताबरण मीलाउ ना साथी । नेपालमा केही गर्छु भन्दा बैंकले पैस नपत्त्याउने। एउटा् ब्यबासाय गर्छु भन्दा अफन्तले एक पैसा नपत्त्याउने!! बिदेश जान्छु भन्दा लाखौ ऋण दीने समाज एही छ होइन!! केको समाज र अफन्तको कुरा गरेको??
2026-10-01 10:16:24
7
Tika @ khanal :
200/ right
2026-10-03 03:12:58
0
Asgar Ali :
पैसा नहुनेलाई पैसा ठूलो पैसा हुनेलाई समय र साथ ठूलो। अब के ठूलो तपाईँहरू आफै सोच्नुस् विचार गर्नुस्।
2026-10-01 12:53:09
8
नारायण 11:11 HSE Officer 🇧🇭 :
यस्तो कुरा ले जीबन चल्दैन ।।। यथार्थमा यस्तो हुदैन ।।
2026-10-02 16:22:16
0
B DHAKAL :
जति गफ लाएनी पैसा नभएमा घर परिबार, आफ्ना आफन्त र साथी सघी पनि आफ्नो हुदैनन् । सुख सयलमा जन्मे हुर्केका ब्यक्तिले यस्तो कुरा गर्ने हामी दिन दुखी लाई त पैसा महत्त्वपूर्ण हुन्छ । यिनै धनी मानीले हो दिन दुखी र गरिबको मज्जाक बनाउने । गरिबी के हो भोग्ने लाई थाहा हुन्छ।
2026-10-01 12:10:37
2
poudel collection & shoes home :
पैसा नै हो यार ......पैसा छैन भने आफ्न्ती त आफ्नोब्जुदैन प्रभु [Tears of joy][Tears of joy][Tears of joy][Tears of joy]
2026-10-01 06:23:25
7
Sarina Tamang :
कुरा सहिहाे तर पैईसा बिना केई पनि हुदैईन
2026-10-01 10:01:01
2
Aarav singh :
सम्पति छ भने याे ठिक हाे । नत्र भने सकेैले साथ दिने छैनन्
2026-10-01 07:43:08
7
Akendra pd Adhikari (A2) :
होनि बिचाराहरु आफू प्रदेशमा सबै यता
2026-10-02 12:23:49
1
Yubraj Ghatani :
त्यही पैसा मात्र भए हुने नि छैन त
2026-10-01 10:06:45
1
Saraswati Khati Ghatani :
पैसा हुनु पनि एउटा महत्वपूर्ण कुरा हो। हजुर सर समाज आफ्ना आफन्त पनि आफ्नो ठाउँमा हुन्छन्। हुनु र नहुनुमा धेरै फरक पर्छ। मान्छेलाई बाँचुन्जेल एउटा सिनको पनि चाहिन्छ।[Pray][Red heart]
2026-10-01 11:16:52
1
Hasta Bk 🇪🇦 :
मेरो ऋण छ अलिकति तिरिदेउ न अनी म फर्किन्छु
2026-10-01 17:49:16
1
(डिल्लीखत्री)💔 (अधुरो/प्रेम) :
बोल्न जस्तो सहज हुँदैन ओके।
भाइरल हुनलाई जे बोल्ने
2026-10-01 10:14:11
3
To see more videos from user @ramro.ma, please go to the Tikwm
homepage.