प्रचण्डको बहुमत थिएन महाशय। अरु सबैको बहुमत थियो। analysis पुगेन की जस्तो लाग्यो।
2026-10-01 04:26:05
10
Dambar Bhatta :
100%right vannu vo
2026-10-01 12:06:43
0
purnachhetrii1 :
♥️good sahi jay nepal 🇳🇵 Jay janta 🇳🇵
2026-10-01 13:27:02
0
🌹🌹🌹🌹 :
यो नया सरकार लाई काम गर्न दिन पर्यो
2026-10-01 04:45:03
60
Amritoo :
thanks 2 journalist.
2026-10-01 11:55:09
0
deepak nagarkoti :
oh sahi ho
2026-10-01 13:28:58
0
17raj :
kp olile jati arule gardainna hola
2026-10-01 02:50:48
1
khem gautam :
प्रचण्ड लाई अबसर थियेन कुरो बुज्नु हुन अनुरोध
2026-10-01 03:50:15
6
RB kro( lem ) :
अरु ठिकै बोल्यौ तर प्रचण्डलाई पनो उहीँ डालोमा हाल्यौ, प्रचण्डलाई बहुमत थिएन नि महासय ?
2026-10-01 05:27:35
3
Narayan sunar :
सहि कुरा गर्नुभयो अबको आस भनेको बालेन सरकारको
2026-10-01 13:17:25
3
jangalko raja :
अ हा कत्ती राम्रो भनाइ 🙏🙏🙏
2026-10-01 05:03:07
11
sh@shi oli :
correct
2026-10-01 05:09:09
0
Kamal pokhrel :
Good analysis
2026-10-01 04:32:01
5
basant khanal :
100% corect.
2026-10-01 05:52:15
3
Netra Netra Bhattara :
टी औषार वादी थिए सुधार पाए आफ्नो परिवार र आफन्तको विकास गरे
2026-10-01 05:36:30
2
Raj Swarnakar :
right good Jay Nepal all
2026-10-01 05:28:51
1
Unlucky Boy Lama Roshan :
यो सरकारले पनि केही गर्दैन हेर्दै जानू होला
2026-10-01 05:15:21
2
Ghana Shyam :
सहि
2026-10-01 13:28:26
1
Prayash Shrestha :
रेडियो नेपालको पतन कसरी भयो त सर
2026-10-01 05:50:07
2
pagalpremi :
पटक पटक को अवसर टुटिसक्यो। राजालाई सरापेर मात्र नेपाल नबन्ने रैछ,पटकपटकको गुमेको गुमेको अवसरले देखाउछ।
2026-10-01 04:50:50
1
Khem Gurung :
भासण ले के पनि खुल्किन्न
2026-10-01 12:31:26
1
Tanka अविरल(KARKI)11:11 :
विगत लाई हेर्ने हो भने, जुनसुकै दल वा पाटी को नेता प्रधानमन्त्री बने पनि नेपाल लाई उल्टै नोक्सान भयो । तर, एउटा तितो शत्य के हो भने, जति समय शत्ता राजा महेन्द्र को हातमा आयो त्यो समय स्वर्ण युग थियो नेपाल का लागी । नेपाली बिर शपूत महेन्द्र कै कारण आज नेपाल विश्वमा नेपाल भनेर उभिएको छ । यो देशका लागी महेन्द्र कर्मठ नेपाली शपूत थिए । उनको योगदान अमूल्य छ । त्यसैले म आज गर्वका शाथ नेपाली भनेर शिर उठाएर बाँच्न पाएको छु । कथम कदाचित त्यो समयमा मरेन्द्र ले लिएका निर्णय लिने समय उनमा प्राप्त हुन्न थियो भने , आज नेपाल, नेपाल रहेको हुँदैन थियो । विलय भै सकेको हुनेथियो ।
2026-10-01 12:37:13
1
Manit :
तर अपेक्षा नगरेका प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा धेरै विकास भएको थियो ।र धेर थोर केपि ओलिको पालामा पनि भएको थियो ।
2026-10-01 06:59:37
1
Radha's Nagarkot :
एकदम यथार्थ परक नेपालकाे अवस्थाकाे चित्रण गर्नुभयाे यसर्थ धन्यबाद व्यक्त गर्दछु सर।
2026-10-01 05:35:26
1
ramchhetri8330 :
100% right
2026-10-01 14:13:21
0
To see more videos from user @durani1000, please go to the Tikwm
homepage.