@himalayatvhd: नेपालमा ५०० र १००० का नोट प्रतिबन्दको चर्चाबारे पूर्वअर्थमन्त्री डा.युवराज खतिवडा भूपाल लुइटेलसँग Himalaya Quicktalk मा #Quicktalk #himalayatvhd #NewsUpdate

Himalaya Television HD
Himalaya Television HD
Open In TikTok:
Region: NP
Thursday 01 October 2026 04:42:43 GMT
33487
919
32
26

Music

Download

Comments

user5244659633917
user5244659633917 :
kp son to much money thips
2026-10-01 11:17:51
0
g.k.bagale101957
G.K."बगाले" :
सबै भन्दा खराब अर्थमन्त्री
2026-10-01 10:04:59
5
bhismapanthi22
bhismapanthi22 :
राष्ट्र बेङ्क बाट जारि नाेट काे सख्या छ त्याे सख्या अहिले गडनामा छे ेन । पाेलियर , बगेर , लुकाए का नाेट छुटेका ले राष्ट्र बेङकाे गडना ल्याउन पनि नाेट बन्दी हुनु जरुरि देखिन्छ ।
2026-10-01 05:52:31
2
rpshrestha3232
KASHAJU3232 :
जस्ले अबैद्य बैभब थुपारेको छ उसै लाई सोधेपछि कसरी ठिक छ भन्छन् त?
2026-10-01 11:40:50
1
nav9851032810
nav@realman :
यो झूर तर्क भयो। लुकाईएको पैसा भुस हुने भयो भन्ने डर मात्र हो।
2026-10-01 07:53:16
1
prem_bhattarai9
Prem Bhattarai (राष्ट्रप्रेमी) :
असाध्यै सालिन तर्क
2026-10-01 06:49:04
2
tashilama1111
Tashi lama :
Good
2026-10-01 14:56:50
0
deubdr5
Deubdr thapa :
अति उत्तम सुझाब
2026-10-01 13:29:20
0
subashrayamajhi59
subash :
अरु देश काे कुरा गरेर किन पन्छिनु
2026-10-01 06:51:04
1
user73386762061293
user73386762061293 :
यस्तो नगरौं । 🤔 🤔 🤔 भ्रष्टाचारी बाहेक अरुलाई असर गर्दैन । 😁 😁 😁
2026-10-01 08:17:23
0
aaditypokharel
आफ्नै तालको मुन्छे :
सरकारले धम्क्याएर राजनिती गर्न खोजेको मात्रै हो केही गर्दैन आफै मा फटाहा छ सरकार
2026-10-01 08:43:25
1
gajendrathapa629
gajendrathapa629 :
मैले आज लेखेको फेसवुक स्टाटस हेर्नु उत्तम उपाए हुन सक्छ
2026-10-01 12:34:31
0
maheshsharma5553
Mahesh sharma परामर्श दाता :
याे शीत पनि कालाे धन छ,
2026-10-01 14:17:43
0
rupchandrapandey
रुपचन्द्र पान्डे :
हो कोजानि😄😄😃खर्च हो😆😆😆
2026-10-01 13:54:05
0
user095860021
thapa :
एकपल्ट त गर्नै पर्छ
2026-10-01 08:21:56
0
gudtime618
DM :
Garnai parcha yo.
2026-10-01 08:29:52
0
dhakal.m
Mohan Dhakal :
नेपालमा नोटबन्दी बेकार नोट छाप्ने पैसा समेत उठ्दैन! नेपालमा ठूलो परिणाममा हुण्डी बाटै धनबाहिरीने भएको विदेशबाट हुण्डीबाटै भन्सार र करछली गर्न आयात गर्न प्रयोजन हुन्छ। डीजिटल करेन्सीको प्रयोगबाट अनौपचारिक अर्थतन्त्र नियन्त्रण गर्न सकिन्छ!
2026-10-01 06:05:46
0
lachhi_ram_mahat
lachhi_ram_mahat :
🥰🥰
2026-10-01 09:31:49
0
senewrika0
Krishna Shrestha :
धेरै रामो हो
2026-10-01 15:06:09
0
ratanshirjan5
it's me demon✍️⚖️👿 :
भारतले पनि यस्तै नारा देखाएको थियो नकाबन्दीको बेला प्रत्येक आधार कार्ड भएको भारतीयको खातामा पैसा आउँछ नेताहरुले लुकाएको सम्पत्ति बाहिर आउँछ भनेको तर कुनै कालो धन आएन बरु अम्बानीको सम्पत्ति चै ३/४ गुणाले वृद्धि भयो कुनै गरिबलाई फाइदा गरेन। अर्को कुरा नोट बन्दी सुटुक्क गर्ने हो हल्ला गर्ने होइन यिनिहरु आधा चेत भएका स्टन्ट गर्ने हुन अरु केही होइन
2026-10-01 08:12:43
0
txhetri5
Thapa@Om :
purba artha mantri.purba govener ani purba yemale pani hola ni
2026-10-01 06:44:35
0
sodeshshrestha
sodesh shrestha :
रास्वपाका साम्सदहरु मुखपड्काउने अनि अरुलाइ नराम्रो देखाउन आरोप लगाउने मात्र हो इनिहरुबाट माखो मर्दैन ।
2026-10-01 06:44:07
0
budha.ranpal
Budha Ranpal :
yo manche vharastha ho
2026-10-01 07:24:11
0
binuboharabadal00
johnnybadal :
देश महा लुटुवा
2026-10-01 07:07:10
0
shivaparsadbhattarai74
शिव प्रसाद भटराई :
घडी वाल.
2026-10-01 05:43:56
0
To see more videos from user @himalayatvhd, please go to the Tikwm homepage.

Other Videos


About