yathartha ghante harko yo garxaw tyo garxaw vanyo kamxei ziro
2026-10-01 08:31:03
1
R@JMGR& conceptzone &€ :
good job 👍 💯%
2026-10-01 10:01:26
0
Humu Chhantyal :
श्रम सस्कृती पार्टी मा पनि धेरै चोर हरु छन भन्ने सुन्ने को छ
2026-10-01 09:23:48
7
John Lama :
जिबि राइ लाई समत्यो कि समातेन साथी हो?कि मैले थाहा पाएन जेल हालेको।
2026-10-01 08:40:05
16
Chamling rai :
जनतालाई भ्रम छरेर भोट मागे जिते आफ्नो पार्टि सभापति सहकारी ठग लाई मुक्ति दिए तै हो ईनिहरुको ठुलो काम प्रगति ।
2026-10-01 08:22:06
22
Amy chauhan Amy :
jaya mato 100% right
2026-10-01 08:15:21
57
KAJI GAGAN :
कान सुन्दैन यो घण्टे सरकार
2026-10-01 08:40:14
25
Sabin Rai :
aren rai 💪💪💪
2026-10-01 08:04:16
46
Tularam k.c :
सहि हो बोल्नु भयो
2026-10-01 08:19:09
43
MtH EighTeeN :
jay harkabaad
2026-10-01 08:28:42
8
my dream :
good question
2026-10-01 08:24:37
5
pasangBINDAAS@100 :
100%right
2026-10-01 08:03:24
7
🥷🏻sanj@yLIMBU2832🇦🇷Messi :
के गरनु नालायक सरकार भए पछि यसत्तैइ हो
2026-10-01 08:27:38
39
रातो भले २🐓🐓 :
2026-10-01 08:29:44
20
Nirmal Thapa😚 :
सही कुरा!
2026-10-01 08:30:44
6
𝐌𝐑.𝐓𝐚𝐦𝐚𝐧𝐠 :
🇮🇳 भौगोलिक रूपमा म भारतीय भए पनि, माटोप्रतिको माया, श्रमप्रतिको सम्मान र देशप्रेमको भावना सीमाभन्दा माथि हुन्छ भन्ने लाग्छ। 🇳🇵हर्क साम्पाङ सरको संघर्ष, श्रमप्रतिको समर्पण र देश तथा जनताका लागि गर्नुभएको योगदानलाई नजिकबाट बुझ्दा उहाँजस्तो व्यक्तित्व पाउनु नेपालको गौरवको कुरा हो र सबैले जिन्न र बुझ्न पर्छ भन्ने लाग्छ। उहाँको श्रम, विचार र कर्मले देशलाई माया गर्ने हरेक मानिसलाई प्रेरणा दिइरहेको छ।
श्रमलाई सम्मान गर्ने, पसिनाले माटो सिञ्च्ने र आफ्नो देशको माटोका लागि निःस्वार्थ योगदान दिने सम्पूर्ण श्रमजीवी तथा माटोप्रेमी दाजुभाइ-दिदीबहिनीहरूप्रति हृदयदेखि नै उच्च सम्मान र नमन! 🙏❤️देशप्रेम शब्दमा होइन, कर्म र पसिनामा देखिनुपर्छ। हर्क साम्पाङ सरलगायत श्रम र माटोप्रेमलाई जीवनको आदर्श बनाउने सबैप्रति मेरो सधैँ सम्मान रहनेछ।
जीवनमा एकपटक भए पनि हर्क साम्पाङ सरलाई प्रत्यक्ष भेटेर केही कुरा गर्ने ठूलो इच्छा छ। हे ईश्वर, त्यो सुन्दर अवसर मिलाइदिनुहोस्!
जय श्रम! जय श्रमजीवी! जय माटोप्रेम! 🇳🇵🇮🇳🤘🥰🥰🥰
2026-10-01 08:38:15
22
Samir Theengh🇳🇵🇳🇵🇱🇷🇱🇷 :
Gb Khoi Rabi
2026-10-01 08:27:31
8
★ 🅼🆁.🅶🆄🅿🆃🅰 ★ :
हो बल्ल चित्त बुझ्ने कुरा गरे । श्रम संस्कृति पार्टी का नेता 🥰🥰🥰
2026-10-01 09:02:32
20
0000007 :
Jaya mato Jaya harka baad
2026-10-01 08:25:27
13
Sundar Acharya18 :
very good आज धेरै चिता बुझ्दो जवाफ उठाउनु भयो धेरै धेरै धन्यवाद 🙏
2026-10-01 08:42:17
14
Adk@Suren :
यो मान्छे फिटिक्कै मन पर्दैन, तर आज बोलेको ठिक हो
2026-10-01 08:55:33
8
Hero 💕🌺💏 :
ho Qr laai nee kaarbaahee hunu parcha teneharu la ne bhrasthar gareko cha
2026-10-01 09:05:30
1
To see more videos from user @nepalonehd, please go to the Tikwm
homepage.