@deepaknepal2046: रास्वपा सांसद रञ्जु दर्शनाले २०७२ सालदेखि नयाँ ट्याक्सी नम्बर दर्ता बन्द रहेको भन्दै तत्काल खुलाउन सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले लामो समयदेखि नयाँ ट्याक्सी नम्बर दर्ता नखोलिँदा पुराना नम्बरहरू अत्यधिक मूल्यमा खरिद–बिक्री भइरहेको बताउँदै यस विषयमा सरकारको ध्यान जानुपर्ने आग्रह गरेकी छन्। #Evamedia #evamedianetwork
6mahina nambar pilet regular kholyo bane 100 rupiyama tip Hanna lagaxa
2026-10-01 16:42:20
1
Dengar virus :
new number kholnu nai parx 20 lakh maa ni number plet paudainn
2026-10-01 17:31:50
0
POKHARA turs and travel :
rato numberplate aajhi parsan garna
2026-10-01 19:27:41
0
ji_n_da_gi_💔😢 :
पहिला भाडा दर मिला सरकार,
2026-10-01 16:16:37
1
Raj kumar Subedi :
taxi ko vada Tira Pani dhan dinuparo sharkhar
2026-10-01 11:39:21
1
Changकिराँत :
Good news
2026-10-01 17:39:02
0
Bishnu Magar :
@hjurlai bdi chh aTaxi ko nrpilet 2000000 lakhpugvhh
2026-10-01 17:10:01
0
Bishnu Rijal368 :
taxi shramik thagiyekaa xainan km ko rate ghataaera chahi shramik thagiyekaa chhn kamti maa ni 70 rupees per km banaayo bhane balla shramik laai raahat pugchha
2026-10-01 19:12:55
0
Pramod 14ry 8888 :
taxi न: प्लेट को 1990000/-
2026-10-01 18:37:18
0
Achit_lama :
balla 20 lakhs pugeko xa number plate ko 30 lakhs samma puraunu paryo sarkar ani matra nepali Dhani hunxa 🙏🙏
2026-10-01 19:22:39
0
raj stha :
सरकारले १० हजारदेखि १५ हजारसम्म ट्याक्सी नम्बर बाँड्नुपर्छ
2026-10-01 16:41:24
1
Abinav071 :
सदन मात्र कुरा ऊठाएर हुन्न taxi चालकलाई गएर सोध कमाई कस्तो छ भनेर कमाइ नभर कति बिदेशीएका छन् ट्याक्सी मात्र बढाए रोजगारी हुदैन
2026-10-01 18:37:45
0
rameshkunwar9848..... :
माननीय महोदय ट्याक्सी नयाँ दर्ता चाहिँ बन्द भयो। तर भएको ट्याक्सीलाई व्यवस्थित गर्न चाहिँ पर्यो ट्याक्सी क्षेत्रमा भएको लापरवाही चाहिँ व्यवस्थित गर्नुपर्यो। माननीय महोदय पठाउ याङ्गु जस्ता एप्लिकेसनहरूमा माननीय महोदयले भनिरहनु भएको शब्दमा नेपाल सरकारले तोकेको मिटरको भाडा चाहिँ आउनुपर्यो माननीय महोदय माननीय महोदयको ध्यानाकर्षण होस् अब त अति भयो माननीय महोदय सामाजिक सञ्जालमा बोलेर मात्र हुँदैन फिल्डमा समस्या के हो त्यो बुझ्न पर्यो माननीय महोदय होइन भने माननीय महोदय तपाईँ एक महिना ट्याक्सी चलाएर हिँडिदिनु पर्यो अनि ट्याक्सी भित्रको समस्या बुझ्नुहुन्छ होला माननीय महोदयले हाल नेपालमा उपलब्ध एप्लिकेसनहरूले ट्याक्सी क्षेत्रको चालकहरूको र व्यवसायहरूको श्रम शोषण गरिरहेको छन् माननीय महोदय 😁😁 महोदय बुझिबक्सियोस् । स्टनबाजे नगरी बक्सियोस्। ट्याक्सी चलाएर हेरी बक्स्योस्। माननीय महोदय अनि बल्ल थाहा हुनेछ माननीय महोदयलाई माननीय महोदयलाई मेरो विनम्र अनुरोध नेपाल सरकारले र नापतल विभागले तोकेको भाडा एप्लिकसनहरुलाई दिनुहुन अनुरोध गरि बक्सियोस माननीय महोदय 😡😡😡😡😂
2026-10-01 20:26:57
0
Kabin Black Punk Shrestha :
🚨 ट्याक्सी नम्बर प्लेटको कालोबजारी बन्द गर! 🚕
मेहनत गरेर ट्याक्सी चलाउने गरिब तथा सामान्य व्यवसायीको पसिना र अधिकारमाथि खेलवाड गरेर नम्बर प्लेटको किनबेच, बिचौलियागिरी र कालोबजारी गर्ने प्रवृत्ति अब सह्य हुँदैन।
यदि नियम र कानुन छ भने सबैका लागि बराबर लागू हुनुपर्छ। पहुँच, पैसा र चिनजानको भरमा हुने कारोबारलाई छुट दिने हो भने इमानदार व्यवसायीले कहिलेसम्म दुःख पाउने?
सम्बन्धित निकायले अब आँखा चिम्लिएर बस्ने होइन—छानबिन गर, प्रमाण खोज, दोषी भेटिए कानुनअनुसार कारबाही गर।
ट्याक्सी व्यवसायीको अधिकार कसैको व्यक्तिगत कमाइको साधन होइन।
कालोबजारी बन्द गर! बिचौलियागिरी बन्द गर! पारदर्शी व्यवस्था लागू गर! ✊🚕
2026-10-01 18:44:14
0
[R💜A💙Z❤️A] :
ट्याकी नम्बर आवश्यकता अनुसार खोल्न पर्छ तर सट्टामा दिनु हुँदैन म्याद सकिएपछि गोला प्रथा बाट नयाँ ट्याक्सी वितरण गर्नुपर्छ दलाल प्रथाको अन्त्य गर्नुपर्छ ।
2026-10-01 18:57:35
0
Bishnu Magar :
@hjurlai💐🌹🌺.
2026-10-01 17:11:21
0
Milan tamang :
yo taxi KO barema kassile bujera boldaina sabai Kura hawadari nai hunxa .kina kasari k gareko vaye hunthyo taxi wala sanga Pani chhalfal gareko vaye hunthyo
2026-10-01 20:48:54
0
hyhelleguys :
Auta taxi kalo number plet lai 22 lakh mulay lagaux dal bahadur haru lay
2026-10-01 13:52:42
1
Hem Tamang :
हाव गाब
2026-10-01 19:00:55
0
नमेटिने याद हरु❣️❣️❣️ :
taxi bebasayanai dubisakyo aba keko naya numbar horw vayako taxi kotw yo halat x jasle taxi ko barema kehi bujeko xaina usalae taxi ajai thapnu paryo pahile taxi bebasaya kaha pugi sakyo tyo buj ani thaha hunxa kasaile bujeko x ahile taxi ko abastha kasto x vanerw ????
2026-10-01 17:39:38
0
Mahendra Shrestha :
💯💯💯💯
2026-10-01 18:23:13
0
To see more videos from user @deepaknepal2046, please go to the Tikwm
homepage.