@Sangita:आउदै गरेको हिन्दू हरुको महान पर्व बिजय दशमी 2083 सालको शुभ उपलक्ष्यमा हजुर लगायत🙏सम्पूर्ण घर परीवारजनमा विजया दशमीकाे हार्दिक हार्दिक मंगलमय शुभ शुभकामना🌹व्यक्त गर्दछु हजुर जहाँ जुनसुकै ठाउँमा भएपनि खुसीनै खुसी मिलोस् नवदुर्गा भवानीको आशीर्वाद मिलोस् सधैंभरि सबैको माया मिलोस सोचेको भन्दा पनि बढी उन्नति प्रगति हुँदै जाओस हिँड्दा ठेस नलागोस शत्रु बैरी पाउ परुन। सधैँ खुशी नै खुशीले जिबन बितोस निरास हुन कहिल्यै नपरोस खुसी नै खुसी भवानीको आशीर्वाद मिलोस् सधैँभरि सबैको माया मिलो सोचेको भन्दा भन्दा पनि बढी उन्नति प्रगति हुँदै जाओस् हेर्दा ठेस नलागोस्। सफलताको शुभकामना
2026-10-11 03:41:51
1
Aadil Hasan :
@Aadil @हजुरकी बिकफ्यान❤️❤️:🙏🙏🙏घुम्दै फिर्दै आउँदै गर्दा✿❯──✿❯──अचानक हजुर को सुन्दर अभिनय सम्म पुग्न सफल भएको छु✿ढिलै भएपनि खालि हात आएको छैन✿❯──थोरै👒🖋️कोसेली साथमा आएको छु✿❯── ✿❯──दुई शब्द कमेन्ट छोडेको छु✿❯───सफलताको शुभकामना
2026-10-03 08:22:01
2
Shail Gole :
❤️❤️❤️❤️❤️
2026-10-03 03:16:05
2
🕊️BrOkEn⛓️💥HeArT💔 :
भगवान् सकेसम्म अर्को जन्म दिदै नदिनु यदि दिनु नै छ भने एक जना मात्र भए पनि दिदि या बहिनी दिनु है...🙏🥲💔😭💔😭🥲🙏🙏