@sunillamsalofficial: असोज ९ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको आधार क्षेत्रमा क्षति पुर्यायो । लगत्तै दुई पहाडी जिल्ला जोड्ने यस महत्वपूर्ण पुलको पुनर्निर्माणलाई हामीले प्राथमिकताका साथ अघि बढाएका छौँ। बाढीका कारण पानीको बहाव बढ्दा पर्वततर्फ पुल प्रवेश गर्ने एप्रोच रोड तथा बेस भासिएर क्षति पुगेको अवस्था छ। हाल पूर्वाधार विकास मन्त्रालय र अन्तर्गतको डिभिजन कार्यालयले पुलको एप्रोच रोडको फाउन्डेसन निर्माणका लागि पुलको माथिल्लो भागमा ठूला ढुङ्गा राख्ने तथा ग्याबियन जाली भरेर संरचना निर्माण गर्ने काम गरिरहेको छ । पुलको तल्लो भागबाट आवश्यक ठूला ढुङ्गा ल्याउन ट्रयाक खोलिएको छ। समयको चाप छ, तर फाउन्डेसन निर्माणमा एकभन्दा बढी मेसिन राख्ने अवस्था छैन । पुलको पुनर्निर्माणमा आवश्यक उपकरणको उपलब्धतामा समस्या छैन। बागलुङ र पर्वत जोड्ने यस महत्वपूर्ण पुललाई शीघ्र सञ्चालनमा ल्याउनु हाम्रो प्राथमिकता हो। दशैंअघि मालढुङ्गा पुललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य छ । #sunillamsal #moidnepal #teammoid #updates
हजुरहरु प्रती अब हामि ढुक्क छौ
तपाईं हरु अघि बढ्नुहोस साथ हाम्रो छ 🙏
2026-10-01 13:53:44
48
Dippsenchuri :
गरे के हदैन ,, हर्केलाई बोलायर गराउनु पर्यो ,, यो जेसिबि ,पछाडि राखेर
2026-10-01 15:16:49
24
Review by kanchan :
Suruma Baglung ko deputy mayor responded will take up to 10 days to fix it. News aayo as per your order shall finish within 4 days. That’s good they are working on night as well. Sir regarding pani, I heard jhole team working chill parama literally 8 hrs. If that’s the case when public will have access to water? I understand pipe is stuck with sand n pebbles, possibly have to change pipes, need to work under pressure. Worst part in baglung is can’t even buy water n have to pay double/triple charge for it. Can u plz look after this matter? Thanks 🙏 appreciated!! We are with you 💪
2026-10-01 17:00:36
2
Manahari Chalisea :
great work 🙏🙏🙏
2026-10-02 09:51:43
0
Debendra Acharya :
keep shining ✨
2026-10-01 15:29:49
0
नविन Don 🥹🔥 :
Wow good 👍 💐💐
2026-10-01 17:01:52
0
Jivan Bhattarai❤️ :
Good Job
2026-10-01 21:35:14
0
Ashok kumar yadav :
good keep it up
2026-10-01 12:28:11
1
Pradip gahatraj :
माननीय मन्त्री सुशील लम्साल ज्यू, बाग्लुङमा भएको द्रुत कार्यका लागि धन्यवाद!
नवलपुरको बौद्धिकाली (डेढगाउँ) र तनहुँको घिरिङ गाउँपालिका जोड्ने मुख्य बाटो र पुलमा ठूलो क्षति पुगी सडक पूर्ण रूपमा ठप्प छ। बिरामी लैजान र एम्बुलेन्स चलाउन समेत नसकिने अवस्था छ, पैदल यात्रीलाई पनि समस्या छ।
नवलपुरका माननीय मनिष खनाल ज्यू र तनहुँका माननीय श्रीराम न्यौपाने ज्यूसँग समन्वय गरी यो बाटो/पुल तत्काल सुचारु गराउन हार्दिक अनुरोध गर्दछौँ। 🙏
2026-10-01 15:27:30
6
🕉️ :
2026-10-01 15:44:12
2
B.B.C. :
100 barsai yahi sarakar hunu parxa
2026-10-01 17:06:39
2
Gitasubedipoudel🌸 :
Thank you so much 🥰
2026-10-01 12:50:22
4
Shree Mukti🖤 :
Herau kati din ma bando raixa ani garumla kura 😳
2026-10-02 03:58:57
0
yogmayabaral3 :
सुनिल बाबू 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-10-02 06:11:35
0
प्रेम बहादुर छेत्री :
सके सम्म छिटो गर्नु पर्यो मन्त्री ज्यु🙏🙏
2026-10-02 04:36:52
0
Bimalalimbu829 :
Good 👍
2026-10-02 02:18:54
0
nothing :
यसपालिकाे दशैमा कालिका माई सँग
देशकाे लागि पनि प्रार्थना गर्नु है ❤️
2026-10-02 02:45:11
0
Navveen Mannu :
लु हामि सन्तोष छौ,,तर नमात्तिनु कहिले पनि,, धन्यवाद, 🙏
2026-10-02 05:26:20
0
Ram kumar karki🇳🇵 :
Wow
2026-10-02 01:52:16
0
Manish❤️ :
Dami❤️
2026-10-02 00:29:39
0
Krishna :
great🙏
2026-10-02 14:24:55
0
Narayan Shrestha :
🙏🙏🙏🙏🙏🙏 good job mantri jyu
2026-10-02 14:47:57
0
Delta :
राम्रो हुदैछ, गर्दै जानुस्।😊🙏
2026-10-02 02:06:47
0
Devance सुकुटी :
Arko barsa ma banxa yo
2026-10-02 00:50:21
0
Shyam Babu Gupta :
Good Job Bro
2026-10-02 03:27:49
0
To see more videos from user @sunillamsalofficial, please go to the Tikwm
homepage.