:ढिलै भएपनि चेत आयो
कसैलाई हदभन्दा बढी महत्व दिनु भनेको
आफैलाई बिस्तारै बर्बाद गर्नु रहेछ।😔🫠
2026-10-02 05:58:51
171
✒️उमेश°🍂 :
मैले उपहारमा दिएको कपडा अर्कैले उतारेपछि हो मायामा भरोसा गर्न छोडेको🥺
2026-10-02 03:39:21
294
𝐬𝐞𝐰𝐚𝐫𝐨 𝐯𝐢𝐛𝐞𝐬 :
my mood
2026-10-03 14:56:37
0
A लि sha🫰 :
तिमिलाई खुसी पार्ने चक्करमा नांगिएको थिए प्रिय नत्र मेरो पनि त आफ्नै अस्तित्व थियो होला ..!!🥺😔
2026-10-03 01:04:48
31
NA----BU-*-M---* :
खोइ खाली खाली लाग्छ ।
दशै सङ्गै आउदा घर जाउ जाउ लाग्छ ।
प्रगती होला भनेर घर छोडेको पनि बर्षौ भयो ।
बिना प्रगती बिना घर कसरी जाउ जस्तो हुन्छ ।।
2026-10-02 04:57:17
61
Aayush :
auta kt ko lagi kina Marihatte garxau hajarau pauxau vanera sodhyo usle;
man thiyo : You're not a girl you're my emotion, I love you like my daughter, I respect you like my parents, I prioritize you like my health , I saw you like my mother, and I invest you like my future... You are the key of my happiness and peace
2026-10-03 16:18:58
0
💀 :
“भुल्न खोज्दा झन् धेरै सम्झना आउँछ, शायद साँचो माया यस्तै हुँदो रहेछ… 💔
2026-10-02 11:26:57
19
Bishnu 🍀 :
ahansjejejjwkwkebdbdnkekehegvdndkrkehsbdbdkdkdjjehegskekrkdndbdbbsbsbabwjsjsj astai vairxa na kasaile bujxa na aafaile bujxu 😌😌😌😌
2026-10-02 07:49:47
1
SALINA🐉 :
🌷गुनासो गर्दिन अब.....तिमिले बुझ्दैनौ भनेर चित्त बुझाइसके 🥹🤍
2026-10-02 03:16:17
31
🔒Ærçhåñá 🇳🇵¥§ blon :
"सिन्दुर दिएर रुक्मणी बनाउनु पर्दैन मलाई,, अथाह माया दिएर राधा बनाए पुग्छ।"!!❤️
2026-10-02 11:40:22
28
🥰Moichyang C Rai🌹🦋 :
no one see my pain
no one see my struggle
everybody see ma mistake and
weeknes 🥺🥺
2026-10-02 06:33:42
1
Mr_Binod Rai 🇲🇾🫶🇳🇵 :
संघर्ष गर्दा दुःख भन्दा पनि ।
गरिब हुँदा आफ्नाले लगाएको वचन सरै नमिठो लाग्ने रहेछ साथी 💔
2026-10-02 11:36:02
16
depesh thapa🍂👻 :
घर छोडेर परदेशिनुको पीडा बल्ल थाहा भयो कि घरमा भन्दा विदेश नै मोज रहेछ। 😂
2026-10-02 11:09:03
10
Hubby Wifey👩❤️👨🧿 :
loving yourself is the best decision of your life that you will never regret.. 🙏🫰
2026-10-02 14:12:03
2
PR🅰️CHU...⚛️🇰🇷 :
बोलिमा चर्को व्यावहारमा झर्को सहेकै थिए
सम्बन्धमा अर्को सहनै सकिन....।
2026-10-02 03:03:58
42
Sapana❤️ :
खुसी हुन खोज्छु परिस्थिति बिग्रिन्छ
सम्हालिन खोज्छु मन पग्लिन्छ
आखिर यो जिन्दगीले म बाट के चाहेको हो खै!
2026-10-02 02:39:44
6
अर्जुन…🫀 :
न त स्वर्ग न त नर्ग फल पाउँछौ जस्तो छ कर्म
2026-10-02 15:01:31
10
Anjana :
जिन्दगी मा दैव लाग्नु भएन सत्रु लागेर केहि फरक पर्दैन 🥺🙏
2026-10-02 06:51:53
9
सुस्मिता सारु मगर ✌️💟 :
काश तिम्रो त्यो सोझो अनुहारमा लुकेको अर्को रूप पहिला नै देख्न पाएको भए ...!! 🙃
2026-10-02 09:39:10
12
Blon luree🕉️ :
कमाउन सके रमाउँछु नत्र हराउँछु, म कुनै धनी बाउको छोरी होइन😳😔
2026-10-02 06:35:04
11
सुस्मिता सारु मगर ✌️💟 :
प्रेमले बर्बाद पार्छ भनेर सुनेको थिए
तर यसको उदाहरण म बन्छु भनेर थाहा थिएन ...!! 🥹💔
2026-10-02 09:37:11
18
ÒƝ ĴÊ💉♾️ :
सुन्छु रिसको जोसमा सबै त्याग्न सक्छौ रे तर गुमाएपछी पछुतो सहन सक्छौ कि सक्दैनौ ।।🙏💔
2026-10-02 13:52:42
5
ᴀsʜᴍɪ✩✩ :
बोल्दा नराम्रो भए मौन बस्दा घमण्डी
अनि चाहिने मात्र बोल्दा स्वार्थी 😶🌫️
2026-10-02 06:53:02
17
To see more videos from user @.yaad.haru, please go to the Tikwm
homepage.