@nepal.reimagined4: 🇳🇵 DAY 1 — बोहरा थरको उत्पत्ति “बोहरा” थर कहाँबाट आयो? यसको पुरानो इतिहास के हो? के बोहरा नाम कुनै पद, स्थान वा पुर्ख्यौली पहिचानसँग जोडिएको छ? आजबाट खोज्दैछौँ बोहरा थरको इतिहास, जरा र वंश परम्परा। 🌿 तपाईं बोहरा हुनुहुन्छ भने आफ्नो गोत्र, पुर्ख्यौली थलो र कुलदेवता कमेन्टमा लेख्नुहोस्। 👇 #Bohora #बोहरा #Banshawali #NepalReimagined #हाम्रोजरा
गोत्र कास्यब पुर्खौली घर बझाङ्ग को जेहबुन हो ।कुल देवता बाह्रदेउ हो ।जस्तै डोलारी डाडाबाग पगरोल हुन ।
2026-10-02 08:44:59
0
स्वामी ललित :
काँस्यब गाेत्र घर बझाङ देबता मश्टाे पुज्ने गर्छाै।रजबार भन्छन।।
2026-10-02 08:38:10
0
जितेन्द्र बोहरा :
कास्सेप भन्ने छ , पुर्खेलि बैतडी जिल्लाको देहिमान्डु भन्ने छ ।त्यहाबाट बझाङ हुदै जोरायल पुगेका छौ ।एक सन्तान सुर्खेत अर्को पुर्व र एक बझाङ अर्को बझाङ भन्ने सुन्या छौ
जय होस
2026-10-02 07:49:49
0
Bohara Ghanshyam Ghanshyam :
batadi bogalidebalko dhaleli bohara huma gotra kasyap ho vanthe ba bajele🙏
2026-10-02 07:56:29
0
बिष्ट काजी 🐯❤️🩹 :
सायद गाउँपालिका वडा नम्बर ४ पालमा बिष्ट परिवार को बारेमा बताइदिनो होस् न