हर्क साम्पाङज्यू, कसै एक व्यक्तिले फेसबुकमा गरेको एउटा कमेन्टलाई लिएर त्यसलाई हजारौँ जनताको अगाडि उचालेर जातीय द्वन्द्व भड्काउने वातावरण बनाउनु जिम्मेवार जनप्रतिनिधिको काम होइन।
तपाईंले समाज जोड्ने नेतृत्व गर्नुपर्ने हो, एउटा कमेन्टलाई आधार बनाएर समाजमा विभाजनको रेखा कोर्ने होइन। अझ दुःख लाग्ने कुरा त अगाडि बसेर ताली बजाउने हाम्रा आफ्नै दाजुभाइहरूलाई देख्दा हुन्छ।
एक वर्षअघि मिलेर बसेको समाजलाई आज तपाईंहरू कता धकेल्दै हुनुहुन्छ? एउटा कमेन्टभन्दा ठूलो हाम्रो समाज हो—यो कुरा नबिर्सौँ।
2026-10-02 02:17:39
5
Khagendra Phaben Limbu :
yesle kina jatiya matra kura garxa
2026-10-02 02:38:41
4
mayasherpa :
timiharu le nai bhaneko ho harke .
2026-10-02 01:49:53
6
biroz :
Aren rai lai chahi k garni 😅😅😅
2026-10-02 01:33:34
3
As Magar :
होइन किन यस्तो जातीय द्वन्दता फैलाउने हो सबै धर्म सबै जातजाति एउटै कसैको मेरो न कसैको तेरो घुमाई फिराई घन्टीलाई मात्रै किन छुने हो अचम्म लाग्छ।😳😳😳😳😳
2026-10-02 02:39:23
2
Manu❤️Chiranzivi :
2026-10-02 02:32:02
1
Nitesh Limbu🇳🇵🇳🇵 :
hoina kosle chai lakhetne kura garyo huh
2026-10-02 02:49:52
0
Ganga karki :
yasle janta vadna ladauna lai yati gareko xa
2026-10-02 03:03:23
0
🍀SARSHANG🍀 :
राई र लिम्बू मात्रै भनेर समाजमा भ्रम नफैल्म हामी त खोइ मिलेर बसेको छुम फुपा राई भिनाजु लिम्बु हामि तामाङ साथी दाजुभाइ दिदीबहिनी एउटा vote को लागि यो पार्टी त्यो पार्टी नभनुम जो लाई जे मा vote हाल्नु तर हामी नेपाली हो है
2026-10-02 03:09:00
0
M kc R :
Qr party ki rixa ta
2026-10-02 03:02:04
0
netrakhanal456 :
भ्रम
2026-10-02 02:52:48
0
@Lost🖤In❤️🩹Memories🧭 :
k bolyaaa😂😂😂
2026-10-02 03:00:03
0
Bibek Jung :
Jaya ghanti
2026-10-02 02:41:13
0
Rojan thapa 🇰🇷 :
2026-10-02 02:37:42
0
अग्नि ज्वाला :
bbasan le kehi hudaina
2026-10-02 02:28:39
0
Subash Shrestha :
harke afai ho.
2026-10-02 02:27:07
0
Radhe :
भन्न खोजेको के हो ,कसैलाई पनि कसैले लखेटन मिल्दैन् र सक्दैन पनि सबैको देश हो।
2026-10-02 02:58:12
0
Tulasi yonghang :
हर्क सर यसरी भ्रम फैलाउनु उचित होइन । कोहि 1 2 जनाले भन्दैमा यति रोइलो नगरेको राम्रो । कस्ले भनो कर्बाही हुन जरुरी छ ।
2026-10-02 02:32:09
4
it's tamang 07cr🇳🇵🇳🇵 :
यो मान्छे झुक्किएर यो देशको प्रधानमन्त्री भयो भने जातीय युद्ध गराएरै छोड्छ,,अहिले त यस्तो अभिव्यक्ति दिँदैछ
2026-10-02 02:29:17
1
राष्ट्रिय स्वतन्त्र पार्टी :
2026-10-02 02:34:30
1
Rupa Gurung :
vram pita ko kura 😂😂😂😂
2026-10-02 01:54:35
1
ᤒᤣᤄᤠ ᤜᤠᤱ ᤖᤔᤣᤙ(बेघा हाङ) :
राई लिम्बू लाखेट्छु नै कसले भनेको छ र?
2026-10-02 03:07:15
0
my heart :
hoit lu bho
2026-10-02 03:06:32
0
Paswan Rabindra 🌹🌹 :
2026-10-02 01:31:21
0
To see more videos from user @nepal.nepali6.9, please go to the Tikwm
homepage.