@pt880m: #राष्ट्रिय स्वतन्त्र पार्टीको कुन नेताले राई–लिम्बुलाई लखेट्यो रे? कहिले विरोध गर्यो रे? त्यो पनि भनिदिनुपर्यो श्रम तथा संस्कृति मन्त्रीज्यू! 😏 आरोप लगाउन सजिलो छ, प्रमाणसहित मिति पनि भनिदिनुस् न! 😄#यस्तो नहुने कुरा बोलेर कहिले उँभो लागिन्छ होला र! 😄श्रम संस्कृति पार्टी’ भनेर हुरुक्कै हुनेहरूले नै यसको जवाफ दिनुहोला है, म त केही बोल्दिनँ। 🤣#harkabad#fypp