@surkhalimijanbabu: #creatorsearchinsights#news#viral#golive#fyp# कसरी होला आउने यस्तो उखान

MijanSurkhaliOffecial
MijanSurkhaliOffecial
Open In TikTok:
Region: SA
Friday 02 October 2026 06:02:08 GMT
141425
8758
208
964

Music

Download

Comments

krishna.subedi973
Krishna Subedi💔 :
के पि ओलि लाई बिर्साउने भए नि😅
2026-10-02 07:17:13
99
sthakabita31
kabita Shrestha :
100%सहि
2026-10-02 07:15:53
38
rkccsnpj
Ramesh Kc :
मुड फ्रेस हुन्छ मोबाइलआयोभने उहाको कुरा सुन्दा
2026-10-02 07:29:51
47
upacit99
भाग्य खोज्दा खोज्दै मरेको :
सम्सद भए पछी यत्तिको हुनुपर्छ
2026-10-02 07:48:55
25
bhimchaudhary72
Bhim Chaudhary :
ahile chahi sahi ayo kada ayo
2026-10-02 13:35:28
0
nayanshrestha2253
sojo Baucha :
khagendra promax ma tapaiko fan huna badhya vaya ma haitt
2026-10-02 12:46:20
0
indra.ramdam1
@🌹DIL– IND - RAMDAM🌹 :
खगेन्द्र सुनार जी ले देशको बेथिती को बारेमा नेपाली मौलिकता मा बिश्लेषण र जनता र सरकार लाई सुचित गर्नुहुन्छ ।
2026-10-02 09:18:36
22
krish_poudel
KRISHNA POUDEL :
खगेन्द्र सुवाल माननीयज्यू, सरकार पनि तपाईँहरूकै, नियम–कानुन बनाउने अधिकार पनि तपाईँहरूकै, अनि गल्तीचाहिँ सधैँ कर्मचारीको मात्रै? कृषिमा अनुदान लिन न्यूनतम एक करोड रुपैयाँ लगानी गरेको देखाउनुपर्ने रहेछ। अब भन्नुस्, नेपालमा एक करोड लगानी गर्न सक्ने किसान कति छन्? अधिकांश किसान त खेती गरेर परिवार पाल्ने कि ऋण तिर्ने भन्ने चिन्तामा छन्। उनीहरूलाई अनुदान दिन पनि करोडपति हुनुपर्ने! गरिब किसानले अनुदान पाउनुभन्दा करोडपति बन्न सजिलो होला जस्तो छ! कर्मचारीहरू दूधले नुहाएका छन् भन्ने मेरो दाबी होइन। तर नियम बनाउने जिम्मेवारी नेताहरूको हो। कर्मचारीले मस्यौदा बनाउँछन्, नेताहरूले नपढी हस्ताक्षर गर्छन्, अनि नियमले जनतालाई दुःख दिएपछि दोषचाहिँ कर्मचारीलाई! यस्तो जिम्मेवारीबाट पन्छिने कलालाई के भन्ने माननीयज्यू? नेपालमा नीति–नियम बनाउँदा जनताको आवश्यकता र देशको वास्तविकता हेर्नुभन्दा एनजिओका परियोजना र कर्मचारीका मस्यौदालाई बढी महत्त्व दिइन्छ भन्ने प्रश्न पनि उठ्ने गरेको छ। नेताहरूलाई त भाषण गर्न, उद्घाटन गर्न र फोटो खिचाउनै फुर्सद छैन; नीति कस्तो बन्यो, त्यसले जनतालाई के असर पार्छ भन्ने हेर्ने समय कहाँबाट होस्! माननीयज्यू, देश चलाउने जिम्मा नेताको हो कि कर्मचारीको? नियम बनाउने अधिकार नेता प्रयोग गर्ने, नियम बिग्रिएपछि दोष कर्मचारीलाई दिने! अनि जनताले चाहिँ चुनावमा भोट दिएर नेता छान्ने कि कर्मचारीको शासन सहनका लागि लाइसेन्स दिने?
2026-10-02 10:37:46
2
bhuwan.karki258
Bhuwan k🎌🎌🎌 :
🥰🥰🥰 Lop youuuuuuuu
2026-10-02 12:33:19
0
foodiesresturent
॥त्रइॐएक्ष :
wow khagendra sir🙏🙏🙏
2026-10-02 10:10:29
0
manbahadurkarki46
Man Bahadur Karki :
कति हास्नु हो
2026-10-02 07:14:26
8
bimalatiwari55
mrs sharma :
man parni samsad 😁👍
2026-10-02 13:37:13
0
santoshruchal05
S/R :
खगेन्द्र सर को कुरा ले मन नै आनन्द बनाउँछ के अरु मन्त्री सांसद भएको नभएको मतलबै छैन
2026-10-02 13:21:35
4
amaradhikari4
Amar adhikari :
खगेन्द्र सुनारले केपि लाइ धकका दिनि भए [Tears of joy][Tears of joy][Tears of joy][Tears of joy][Tears of joy]
2026-10-02 07:25:12
15
subashdiyaali0
Subash diyaali :
good khagendra
2026-10-02 09:30:09
4
bhirru
अन्टी lover ❤️ 🫶🥀🥂 :
jay balen sarkar Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🥀
2026-10-02 07:15:10
6
kcrajen5
Kc Rajendra :
Love you 🥰
2026-10-02 07:11:11
0
prabinpariyar02
Prabin Pariyar :
यथार्थ यहि हो।
2026-10-02 09:07:28
3
aklomanxe
prakash gyawali :
sahi kura
2026-10-02 09:23:24
4
bikram.thakuri13
#★-YAS NO YAS NO(💵🥀❤) :
kada xa
2026-10-02 09:36:59
3
gurdhami9
D H A N U S- G. D. :
मलाई नि जबर्जस्ती फ्यान बनायो 😁
2026-10-02 13:50:17
1
grean.nepal
Green Nepal :
kada
2026-10-02 08:57:48
1
yog_g8
🎤𝐘 𝐎 𝐆🖌️🖌️ :
कसैलाइ नछोड्ने भए
2026-10-02 14:07:19
1
sanu_grg0
sanu_grg0 :
😂😂😁😁😁🥰🥰❤️🙏
2026-10-02 08:12:38
1
smeher8055
Smeher8055 :
😇 कृषि अनुदानको अपचलनको हिसाब बिगत १५ बर्षको खै??????
2026-10-02 08:35:36
1
To see more videos from user @surkhalimijanbabu, please go to the Tikwm homepage.

Other Videos


About