आउने हरेक दिन तिम्रो लागि सुन्दर होस्, हरेक पाइलामा प्रगति र सफलता मिलोस्। हृदयदेखि नै धेरै शुभकामना। 💙
2026-10-02 11:50:54
1386
Roshani official 💫🇯🇵 :
पाप लागोस तपाइको खेदो खन्ने लाइ
कहिले भलो नहोस ।
हार नखानु ❤️
2026-10-02 11:28:35
632
Mannu khadka :
कहिलेकाहीँ बाटो यति कठिन हुन्छ कि आँसु नै साथी बन्छन्।
तर एलीना, तिम्रो कथा हारको होइन—फेरि उठ्ने साहसको कथा हो।जीवनले जति पटक लडायो, तिमीले त्यति नै पटक आफूलाई सम्हाल्यौ।तिम्रा सपनाहरू तिम्रा डरभन्दा ठूला छन्, र तिम्रो हिम्मत तिम्रा पीडाभन्दा अझ बलियो छ।आज थाकेकी हुन सक्छौ, रोएकी पनि हुन सक्छौ।तर हार मान्ने अधिकार तिमीलाई छैन, किनकि तिमीभित्र अझै धेरै उज्यालो बाँकी छ🥰
2026-10-02 13:35:00
286
Radhika Shahi :
opening 22 gate नगर्नु sis 25 गते घटस्थापना को दिन गर्नुन राम्रो हुन्छ
2026-10-02 10:52:24
171
Tulasi Sapkota Acharya :
कता हो लोकेसन प्यारी
2026-10-02 10:38:28
19
pratima shah ..🦋 :
म पनि दैलेख बाट आउछु है दिदि
2026-10-02 13:05:20
23
Sona sona :
सोचेको भन्दा धेरै राम्रो होस हजुर को busness 🙏🙏🙏🙏
2026-10-02 10:34:39
409
Naresh Pun Chattan :
व्यापार व्यवसायमा थप सफलताको कामना 🥰❤️
2026-10-02 10:31:50
39
B DHAKAL :
कति पापी हुन्छन् मानिसहरु अरुले गरि खाएको देख्न नसक्ने । कति नोक्सान भयो होला भोग्ने लाई थाहा होला बिचरा। अरुको भलो देख्न नसक्ने मान्छे लाई एक दिन भगवानले पक्का सजाय दिनुहुनेछ।
2026-10-02 14:16:59
13
Unbreakable Queen :
जे हुन्छ राम्रो को लागि हुन्छ प्रिय एलिना शुभकामना छ।
2026-10-02 10:36:56
74
KUNDAN :
tyo Ghar Pani Kinney ho ab thyakkai decoration sakesi😅
2026-10-03 00:28:16
0
pradip :
agrement garnu pyaro didi ji first ma?
2026-10-03 00:01:48
0
gitathapa2727 :
ब्यापार सोचेको भन्दा पनि राम्रो बढी होस♥️♥️♥️♥️♥️
2026-10-02 11:18:17
19
@sabee🇳🇵🇶🇦🇬🇧 :
mayako name ma kalankar nai raix ni bhagwan🙏to uslai ni bhognu parlaki naparla🙄 khi xain dear hami sabaile dekheko tapai partiko himat kahile paxi hatne xain vandai agrim subhakamana Eleena chauhan❤️
2026-10-02 16:12:59
0
Goley aapako xori😘😘 :
lala all the best aba chai sis🥰🥰
2026-10-02 18:17:20
0
RJ grg :
best wishes
2026-10-03 00:09:39
0
Jack Toms :
Best of luck eleena jee god bless you.
2026-10-03 00:18:43
0
sangitakc1416 :
ab t DD agreement garer matra opening garnus sis
2026-10-02 16:03:45
0
Krinjala Sapkota :
Malai ni dashain ko lagi shopping ganru thyo
2026-10-02 10:42:21
19
simple :
नारिकाे खेदाे खन्ने मान्छे कहिलै सफल हुदैन ,एकदिन अवश्य त्याे दिन आउँछ ,तर हिम्मत हार्नु चै भएना🙏
2026-10-02 14:35:08
9
NirmalaChauhan🦚🧿🔔✅ :
J hunx ramro Ko lagi hunx❤️
2026-10-02 10:30:33
16
꧁𓊈𒆜 Bɪsʜᴀʟ 🏍 Kᴀᴛᴜᴡᴀʟ 𒆜𓊉꧂ :
यतिको confidence चै हुनु पर्छ है सबै चेलिमा हरेश खाने हैन आत्मबल को शक्ति घटायर आफुलाई कम्जोर बनायर एक्लै नटोलाउनु बाचुन्जेल हामिले संघर्ष गरौ
2026-10-02 13:03:03
6
𝑮𝒆𝒆𝒕......🫶❤️ :
पटक पटक हार्दै लड्दै फेरि पनि उठ्नु भएको छ, अब त भगवानले पनि साथ दिउन सोचे भन्दा पनी धेरै राम्रो हुने छ 🥹❤️🙏
2026-10-02 11:22:10
5
Sushma shrestha509 :
सोचेको भन्दा पनि झन् धेरै राम्रो होस् ब्यापार ब्यवसाय मा सफलता को शुभकामना 🥰❤️
2026-10-02 10:35:43
9
🧿🦋suni❤️💫 :
लक्ष्मी माता भित्र्याउने समयमा लक्ष्मी को अपमान गरे जस्तो लाग्यो 🤔 जे हुन्छ राम्रोको लागि हुन्छ बैनी दु: ख दिनेले दु:ख पनि भोग्नु पर्ने हुन्छ।#जय लक्ष्मी माता आशिर्बाद साथै धनको बर्षा गराई दिनुहोला!!❣️❣️🌹🌹🙌🙌🙌
2026-10-02 10:48:41
6
To see more videos from user @chauhaneleena, please go to the Tikwm
homepage.