किसान को मनोवल नघटाउन किसानले जति ताजा सागसब्जी बिना मिसावट दुध दही मोही घ्यु घरमै पालेको लोकल कुखुरा को मासु खसिको मासु सबैजिज ताजा र ओरगयानिक कले खान्छ किसान ले 🤣 बजारमा बस्ने ले त सबै विषादि युक्त खानेकुरा खानुपर्छ जति पैसा 💰 खर्च गरे पनि खाने भनेको उहि मिसावट भएको नै हो 😂 तेसैले हामी पैसा को पछाडी नभागौ सबै जना सहर नपसौ भएको खेती योग्य जमीन सबै बेचेर सहरको झिलिमिली तिर आकर्षित नहौ यो त केवल एउटा ठूलो रोग हो 😁🥰
2026-10-04 08:45:07
3
ह .wai :
timro yo vedieo le kei change garos bhagawan
2026-10-03 05:28:34
3
santosh banskota :
गाउँमा पनि गर्दाखेरि प्रशस्त आम्दानी हुन्छ। तर हामीले परम्परागत खेती गर्न छाड्दैनौँ नगदे बाली लगाउनु हो भने प्रशस्त आम्दानी हुन्छ। एकथोक व्यावसायिक तरिकाले गर्ने हो भने प्रशस्त आम्दानी त हुन्छ नै पक्कै तर हामीले सबै थोक एकै जनाले गर्नुपरेको छ अनि कहाँबाट हुन्छ त