बेत्रावती सडक तथा पुल निर्माण कार्यको पछिल्लो प्रगति विवरण
मिति: २०८३/०६/१६ गतेसम्म
बेत्रावती क्षेत्रमा सडक तथा पुल निर्माण कार्यले निरन्तरता पाइरहेको छ।
हालसम्म पुलको दुवैतर्फ बेस ढलान गर्ने कार्य सम्पन्न भएको छ भने बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्रीसमेत निर्माणस्थलमा आइपुगेको छ।
नेपाली सेनाले दिएको जानकारीअनुसार, आगामी २०८३ साल असोज २१ गतेदेखि बेलिब्रिज जडान गर्ने कार्य सुरु गरिने भएको छ।
यस कार्यले पूर्णता पाएसँगै नुवाकोट र रसुवाबीचको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।
सडक तथा पुल निर्माणमा खटिनुभएका नेपाली सेना, सुरक्षाकर्मी, प्राविधिक टोली, अप्रेटरहरू स्थानीयवासी तथा सहयोगी सम्पूर्णमा हार्दिक धन्यवाद।
हामी सबैको साझा प्रयासले बेत्रावतीको सडक तथा यातायात सेवा छिट्टै सहज र नियमित हुने विश्वास लिएका छौँ।
2026-10-02 13:01:38
1
💫J💦U💦N💦💫 :
गरे के हुन्न भने बालेन् सरकारले देखाईदेको छ [Pray][Pray]
2026-10-02 12:38:54
2
🤟muskan❣️mai fida 🌹🤟🤟😘? :
Kati tayma lagxa dai hjr mero gadi ni uta xa lina aaunu paryo baneko pul nai xain banera ghar ma basi rako xu dai hjr
2026-10-02 11:18:03
1
Flutist >Gyan Dai,🤗 :
जय देश,जय बालेन🙏🙏🙏
2026-10-02 12:44:21
0
Oshin Sitaula :
khusi lagyo ♥️
2026-10-02 12:37:15
0
anandabhatta8 :
ठिक छ राजनीति अभियान ता म
2026-10-02 13:33:04
0
susmita :
good
2026-10-02 12:18:49
0
Ramsharan Adhikari :
सर यस्तो नदेखाउनु सरकारले गरेका राम्रो काम मन नपर्ने हरुले AI भनेर तपाईं र सरकारलाई गाली गर्ने छ्न ।
2026-10-02 12:24:35
0
Bobby Adhikari :
जय घण्टी
2026-10-02 12:11:53
0
shiva pd neupane :
nice
2026-10-02 11:13:08
0
maila :
🙏🙏🙏
2026-10-02 12:47:55
0
Rewan Thapa :
Jay Nepal
2026-10-02 11:22:14
0
Prem Sherpa :
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
2026-10-02 12:03:59
0
laxmi mainali :
❤️❤️❤️🙏🙏🙏🙏👍👍👍👍
2026-10-02 12:54:06
0
sajibghale2 🇳🇵🇪🇺 :
देबिघाट मा जस्तै जनशक्ति लगाएर दशैं अगाडि गाडी चल्ने बनाउन पर्यो [Pray][Pray]
2026-10-02 12:45:59
0
SHIV :
यो हो नी त तरीका
2026-10-02 11:27:37
0
Sabina Thapa Magar :
wow
2026-10-02 11:10:28
0
Manju Thokra :
ok Th
2026-10-02 11:00:16
0
Subhadra Lamichhane (कान्छी) :
सूचना प्रवाह गरिदिनुभएकोमा धन्यवाद🙏🙏
2026-10-02 11:06:09
1
laxmi :
👍👍👍👍👍👍👍👍👍👍👍👍👍
2026-10-02 10:57:37
0
purna Bahadur theeng :
☺️☺️☺️
2026-10-02 13:34:46
0
To see more videos from user @harineupane199, please go to the Tikwm
homepage.