Babu tyo tapailai gali garnu vako haina tapailai hajur aama birsinu sajilo hos vanera hajur amale Natak garnu vako ho 🙏
2026-10-02 16:13:26
22
Sabu sabu390 :
कस्तो मुटु चस्कियो 😥😥
2026-10-03 01:45:35
19
💫 :
म पनि मेरो ममि सन्चो नहुदा सास फेरेको छ कि छैन भनेर हेर्ने गर्थे 😥😥
2026-10-03 03:40:14
110
Himanshu :
कहिले काहीँ सराप जस्तो भन्यो त्यस्तै लाग्छ , त्यसैले सराप्नु हुन्न।
2026-10-02 23:15:27
55
hira._60 :
दसा लागेपछि मुख देख्दापनि रिस उठदोरछ मलाइपनि हजुरआमासग तेस्तैभाको छ
2026-10-03 09:57:53
19
Gyanu Sharma :
कोहि वेला को बोली त्यस्तै हो त्यहिभाएर नवोल्नु जथाभावी भनेको
2026-10-02 23:13:19
26
लक्ष्मी बस्नेत थापा :
आँसु यत्ति त झरेन😭😭😭😭😭
2026-10-03 02:07:12
20
सन्जना श्रेष्ठ :
Hajur ko tyo sabhdha le hajur aama ko bato khulai dinu vyo testo na sochnu hola ❤️
2026-10-03 03:27:27
7
sangitaparajuli :
दिनमा यक चोटि हाम्रो बोलिमा सरस्वतीको बास हुन्छरे तेहि भयर कसैलाई पनि नराम्रो बोल्नु हुदैन है छोरी भन्नुहुन्छ मेरो ममिले सायद बिहानै उदाउँदो घाम हजुरको मुखमा सरस्वतीले बास नै गर्नु भयोको थियो होला
2026-10-03 06:56:10
36
bhawana :
म ठुली हुन्जेलसम्म पनि हजुरआमासँग सुत्थे। अनि हजुरआमाको बेडको बास्ना मलाई कस्तो मन पर्थ्यो♥️मेरो हजुरआमा बित्नु भएको १५ वर्ष भयो। मलाई धेरै याद आउँछ।😭😭
2026-10-03 10:54:15
11
kneupane431 :
हुन त म चिन्दिन तर सुने। हजुरआमासँग अति अट्याच रहेछ।हजुरआमालाई उस्तै रहेछ, नातिको मायाले बुढीमाउलाई जान गार्हो भएकोरहेछ।बाटो खुल्यो ।
2026-10-03 06:41:05
12
GangaThapa :
आखा वाट ।
आशु आयो ।❤️
2026-10-02 20:54:26
9
sathi Ranjit :
हितोपदेश १८ (NNRV)
२१. जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसका फल खानुपर्छ।
Get Agape App at https://agape.com.np/app
2026-10-03 08:03:59
6
elizabeth :
एकदम माया गरेको मान्छेलाई बिर्सन धेरै गाह्रो हुन्छ रे। त्यसैले उसलाई बिर्सन सजिलो होस् भनेर नै मनमा यस्ता कुराहरू हुने गर्छन् भन्ने अनुभव र कुरा मैले धेरैपटक सुनेको छु।
2026-10-02 23:22:31
19
namitabhandari078 :
बिचरा भाइ हजुर आमा काे कति धेरै माया 🙏👍️👍️
2026-10-03 01:55:25
6
Kanxi dura@123 :
थाहै नपाई आँसु आयो
2026-10-03 03:36:53
6
sujata Adhikari :
Same mero ni testai thiyo aama, baa bitesi mata tuhuro vaye
2026-10-03 00:37:10
5
ganga :
Ho ho 100% sahi tye sabda le gahiro chot lagera gaien
2026-10-03 00:29:11
7
Nishu Dhungana Neupane 🙏🥰♥️ :
hajur aama le kei vanna khojnu vathyo hola, manche marne bela boli larbarauxa vanxan 😥😥 hajur le nabujhera ho 😥😥
2026-10-03 01:08:26
6
laxmi pandey❤️ :
🙏🙏🙏🙏🙏
2026-10-04 09:15:30
1
𝑹𝒂𝒋𝒆𝒏𝒅𝒓𝒂 𝑺𝒉𝒂𝒓𝒎𝒂 :
बाेलीमा अद्भुत मिठास छ 🙏
2026-10-05 18:45:24
3
🤍🤍 Phenix🇳🇵⚖️ :
माया तोड्नु जरुरी हुन्छ रे के तेतिभा को हो अरु केइ हैन 😥
2026-10-03 17:10:58
3
Nandakali Dhakal :
कहिलेको गालि कहिलेको बोलि भन्छन नि यहि भयर होला
2026-10-04 05:48:07
1
To see more videos from user @khaliprishtha, please go to the Tikwm
homepage.