yesto Kam ma dhila garnu hudaina hai Sarkar
paxi feri durghatna huna sakxa
2026-10-05 13:03:53
0
Maya gurung :
मत जान घरकाे काम कुराहरू सुन्द डार लाग्छ अरु ठाउँमा जान्छु [Pray][Pray][Pray]
2026-10-02 15:39:34
15
Bkt pm### :
गोलेदाईको राम्रो भनाई
2026-10-03 00:43:47
24
@ Giri Ashmu 💔🇳🇵🇴🇲 :
खोई म त ओमान मा हो 6 बर्ष भयो यस्तो कहिले नराम्रो भएँन😳
2026-10-28 23:12:48
0
टुहुरी छोरी 😭😭 :
Greece जान खोजेको मलाई 14 लाख भन्यो अनि चुपचाप बसे म 😫😫😥😥
2026-10-03 03:03:15
5
Dipak magar1 :
बुढा त्यत्तिकै झर्किन्छ। विदेश जानु हामी गरिबहरूको बाध्यता हो। अब राम्रो काम पाएन के भन्नु
2026-10-04 17:01:20
13
꧁༺ Prakash L TmG༻꧂ :
हेल्लो दाई चर्काे वचन चै नगरिदिनु ना हाई बिदेश जानु रहर होइन नी गरिबी को कारण ले जना बाध्य हुन्छ🥹
2026-10-05 20:30:54
8
♥️मनोज♥️ पुन♥️ मगर♥️ :
तेहि खोच्न जान्छ फेरि ऊदार गर्नु रे
2026-10-04 04:14:20
4
बादल पारीको देश :
के गर्नु नेपाल मा काम छैन हामी नेपाली को बाध्यता
2026-10-04 02:30:56
4
चन्दा घर्ति मगर :
ओमन तेस्ताे ठाउँ हाे भन्न चाहिँ मिल्दैन है बरु हाम्राे नेपाली अपिस् खतम् हुन्छ
2026-10-12 06:34:31
5
Minmagar :
यसको office खारेज गरेर अर्को राम्रो मान्छे राख्नु पर्यो
2026-10-04 08:06:10
5
thamansinghthapa1947 :
हो भने नजाउ भन्दा मान्दैनन
2026-10-03 07:19:05
2
raj poon nepal gunj 🇳🇵🇳🇵 :
सहि हो हजुर सर
2026-10-03 15:50:27
1
sareta :
जाने बेलामा खोजी गर्दैनन् अनि त्यहाँ गएर दुःख पाइसकेपछि अनि ल उद्धार नेपाल
2026-10-03 15:28:44
3
purbeli🇳🇵🇳🇵thule :
अरे बाजे विदेश जानको लागि के रमाइलोको लागि जाने हो र आफ्नो घरको परिस्थिति नाजुक भएपछि विदेश कतिखेर पुगौँ र काम गरौं र पैसा कमाउ र आफ्नो घरको परिस्थितिलाई सुधार गरौं भन्ने भएको हुन्छ। मेनपावरले अथवा एजेन्टले भन्छ यहाँ यस्तो छ राम्रो छ जानुहोस् भनेपछि हामी दुःखी गरिबलाई राम्रै त होला नि भन्ने लाग्छ र गइन्छ। र त्यहाँ गएर फसिन्छ। सबै कुरो जानेको भएदेखि र आफ्नो हातमा पैसा भएको भए को जान्थ्यो र कस्तो खालको कुरा गर्नुहुन्छ तपाईँ
2026-10-04 13:15:20
3
Mukesh Gupta @❣️🇳🇵12 :
❣️❣️
2026-10-09 07:33:50
1
Govinda Kumar Shrestha :
जति भने पनि पठाउन छोड्ने होइन के भन्नू र हो गार्हो छ
2026-10-03 06:24:44
2
Sita Gole :
🥰🥰🥰🥰🥰
2026-10-04 06:10:38
1
Janaki Chaudhary :
Thik vannu vo thaha huda hudaina Pani janxan
2026-10-02 15:17:42
2
prabin Budhathoki :
🙏🙏🙏🙏उदारकाे टिमलाई बधाई छ
2026-10-04 01:09:16
1
Man.bdr🇳🇵 :
के गर्नु नेपाल मा काम छैन हामी नेपाली को बाध्यता
2026-10-05 14:42:04
1
Manoj Sunam (सुर्खेत)🇳🇵🇰🇼 :
उद्धार गराउन मान्छेको बोली वचन त यस्तो छ किन गएको हो के गर्न गएको हो मान्छे दुःख पाएर बालबच्चा पालौला भनेर अर्काको ठाउँमा अपरिचित देशमा गएका हुन्छन् अब केही हुँदा उद्धार गर्दिनु पर्यो भन्दा किन गएको कोले जाऊ भनेको भनेर उल्टै थर्काउँछ न्। हे भगवान
2026-10-04 08:51:58
1
uma shrestha :
Oman ma sabai tasto hodaina ho hajur ramro pane honxa
2026-10-05 08:41:34
2
bimala gayak :
Oman 🇴🇲 kun thau ho sis plz vanuna
2026-10-02 20:30:19
4
To see more videos from user @indra.lal.gole1, please go to the Tikwm
homepage.