सोचिराछु कसरी कमेन्ट गर्दा हजुर को प्रस्तुति को न्याय हुन्छ सोच्दा सोच्दै साँझ परेको थाहै भएन तर अमुल्य उपहार त केही छैन म संग सम्झना स्वरुप मेरो दुई शब्द हजुर को लागि खोला बिनाको बगर पानी बिनाको माछा फुल बिनाको बास्ना हजुर बिनाको टिकटक अन्धकार लाग्छ मलाई अति राम्रो कला अतुलनिय छ समग्रमा भन्नुपर्दा अत्यन्तै उत्कृष्ट तपाइ को यो प्रस्तुति🙏