झापामा भएको घटनाको कुरा खोटाङको सांसदले उठाइदिनुपरेको छ। खै झापाका सांसदहरु?
2026-10-03 10:28:32
88
pandey kaji@21 :
good job
2026-10-03 15:49:44
0
Rabin Moktan Tamang :
Rsp gov. Rip
2026-10-03 16:21:27
0
🔏N❤️ A👩❤️👩😘🫀 :
good
aajo aayoara yo manche ramro bolnu thalyo 🙏
2026-10-03 04:26:07
0
akamar✒️R27 :
बल्लतल्ल एउटा माटेले बुद्धिको प्रयोग ,जनताको भलो हुने एउटा राष्ट्र सेवक कर्मचारीको भावनाको कुरा सदनमा उठाउनुभयो यो हो नि तरिका यस्तो कामले आफै सम्मान पाइहाल्नुहुन्छ ।
2026-10-03 08:03:41
14
Ajay :
Ava chae Thik lagnu thlayo Aaren Rai
2026-10-03 03:56:36
12
सन्दीप मगर :
विल्कुल राम्रो कुरा उठाउनु भयो माननीय ज्यू [Pray][Pray]
2026-10-03 03:43:38
34
@Magarmiza94🇳🇵🇭🇰🇲🇴🇨🇳 :
बल्ल लाइनमा आएछ
2026-10-03 09:17:20
3
लाहुरे बस्नेत काजि :
Aryan ji poilaa ni best aile ni best future ma ni best tara leadeship kamjori ho natra ta sabai thij xa
2026-10-03 03:59:09
15
पारिजात🧿 :
Such a brave lady❤️im so proud of you my dear🫂🥹
2026-10-03 02:24:42
9
ङौँ रोह 💞☸️☸️ :
झापा बाट जितेर गएका प्रधानमन्त्री लगाएत अन्य नेताहरुचाहि के गर्दै छन्। जनता समस्या उठाउनु पर्दैन संसद।
सत्यतथ्य छानबिन गरी सेफ्टी प्रयोग नगराई कार्य गराउने र गर्न आदेश दिने लाई कडाभन्दा कडा कारबाही गरी आगामी दिनमा यस्ता खालका विद्युतीय दुर्घटनाबाट कसैको पनि ज्यान नजाओस्। र बिना सुरक्षित कार्य गर्न कसैले पनि आदेश नदिने गरी कारबाही गरी पीडित पक्षलाई उचित न्याय होस्
2026-10-03 06:05:08
5
Nabin Basnet :
यो समबन्धमा के उपलब्धि भयो जानकारी पाम...
2026-10-03 04:40:07
5
❤️❤️शोभित❤️❤️ :
😭😭miss you vai😭😭😭
2026-10-03 06:28:27
2
tekbdrkhadka9864 :
बल्ल आज राम्रो कुरागर्नुभो राम्रो लाई राम्रैभन्नुपर्छ🙏🙏🙏🙏🙏❤️
2026-10-03 13:42:29
1
Bhagi Pokhrel :
राम्रो कुरा उठाएकाेमा धनयवाद याे गणमा विरामि पनिकाे वालमतलव नगरि माथिकाे आदेश भनछ
2026-10-03 09:47:01
1
ramuchauhan20 :
याे चै सहिकुरा उडायाै है बल्ल ,,[Like]
2026-10-03 09:58:00
1
Prakash thapa(kaaji) :
सही कुरा गर्नुभयो माननीय ज्यू खुसी लाग्यो यस्तो स्वाभिमान सबैसँग जाओस्
2026-10-03 07:01:05
2
prem :
एकदमै गहन कुरा उठान गर्नुभयो माननीय ज्यू
अहिलेसम्म कसैको नजर नपुगेको ठाउँमा नजर पुर्याई बुलन्द आवाज पनि दिनुभयो । 🙏🙏🙏🙏🙏🙏💞🙏💞💞💞💞💞💞🙏🙏🙏🙏
2026-10-03 07:57:30
2
@BiReNdRa- (JaiC💘) :
सवै लाई चेतना भया
2026-10-03 04:21:37
2
Rabin Moktan Tamang :
Rip rsp
2026-10-03 16:21:08
0
To see more videos from user @sabinasubin0123, please go to the Tikwm
homepage.