@dancinggals6741: #LanguageLearning #fyp #viral #dance #asian

dancinggals6741
dancinggals6741
Open In TikTok:
Region: US
Saturday 03 October 2026 02:20:33 GMT
1066
125
1
12

Music

Download

Comments

izacphan
izac :
Damm who's the one on the lefttt
2026-10-03 02:24:02
0
To see more videos from user @dancinggals6741, please go to the Tikwm homepage.

Other Videos

हाम्रो समाजमा आखिर के भइरहेको छ? आज हाम्रा धेरै युवा युवतीहरू लागुऔषधको दलदलमा फस्दै गएका छन्। नशामा रमाइरहेका छन्, आफ्नो भविष्य बिर्सिँदै छन्। तर दुःखको कुरायसलाई रोक्नुपर्ने राज्य, घरपरिवार, छिमेकी र समाजका सम्बन्धित संस्थाहरू सबै कतै न कतै मौनजस्तै देखिन्छन्। यदि आजैदेखि लागुऔषधको खुलेआम सेवन र कारोबारलाई रोक्न सकेनौँ भने भोलिको हाम्रो समाज कस्तो होला? हाम्रा आफ्नै छोराछोरीको भविष्य कस्तो होला? कल्पना गर्दा पनि मन डराउँछ। लागुऔषध एउटा व्यक्तिको मात्र समस्या होइन, यो सिंगो परिवार र समाजको समस्या हो। त्यसैले दोषारोपण गरेर मात्र होइन, सबै मिलेर यसको विरुद्ध आवाज उठाऔँ। आज एउटा युवा बचाउन सक्यौँ भने, भोलि एउटा परिवार र सिंगो समाज बचाउन सक्छौँ। अब मौन बस्ने होइन, सचेत र जिम्मेवार बन्ने बेला हो...✍️ #लागुऔषध_विरुद्ध  #लागुऔषध_दुर्व्यसन  #DrugFreeNepal  #SayNoToDrugs  #YouthAwareness

About