@hangdieu0604: Set bộ áo cổ trụ tàu quần short dây rút xinh #setbodo

Hằng Điệu
Hằng Điệu
Open In TikTok:
Region: VN
Saturday 03 October 2026 05:25:00 GMT
34
0
0
4

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @hangdieu0604, please go to the Tikwm homepage.

Other Videos

कोरियामा प्रदर्शन हुँदै नेपाली चलचित्र ‘पेन्सन पट्टा’ दक्षिण कोरियामा नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शन हुने भएको छ। समाज, संस्कृति र मायाको कथालाई समेटेर निर्माण गरिएको चलचित्रलाई माओत्से गुरुङले लेखन तथा निर्देशन गरेका हुन्। चलचित्रमा दयाहाङ राई विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, गौमाया गुरुङ,भेष्मा गुरुङ, खेतान गुरुङ लगायत कलाकारको अभिनय रहेको छ। माओत्से गुरुङ फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रको कोरिया शोका लागि तयारी भइरहेको आयोजकले जनाएको छ। कोरियामा रहेका नेपाली दर्शकलाई चलचित्र हेरेर नेपाली चलचित्र तथा कलाकारलाई साथ दिनसमेत आयोजकले अनुरोध गरेको छ। 📞 कोरिया शो सम्पर्क 01042393305

About