@alovestory.ldr91: तिमी मेरो हरेक खुसीको कारण हौ, जिन्दगीभरि माया गरिरहन मन लाग्ने मेरो सबैभन्दा सुन्दर मान्छे। ❤️ तिम्रो हात समाएर जीवनका हरेक मोड सँगै पार गर्न पाऊँ—बस्, मेरो अन्तिम चाहना यही हो। 🫶❤️#fypシ゚viral #lifelessons #couplegoals #longdistancerelationship