🙏🖤🖤🖤😀कोक्का कोला फिगर मा करोडौ फ्यान लट्ठ परेका छन् जे लगाए पनि सुहाउने हजुर को फिगर मा आहा
कति राम्रो भिडियो मिलेको जिउडाल , आकाश जस्तो निधार, महादेवको जस्तो आँखा , झरना जस्तो कपाल , चन्र्दमा जस्तो मुहार। यस्तो राम्रो मान्छे को यस्तो राम्रो फोटोको बयान स्वयं ईन्द्र को बाबु चन्द्रले त गर्न 🙏🖤🖤🖤