@sitara5255:

sitara
sitara
Open In TikTok:
Region: PK
Saturday 03 October 2026 03:44:16 GMT
1984
338
32
3

Music

Download

Comments

oye.nawab10
♛ راجہ :
Big fan
2026-10-03 03:51:53
0
musharaf753
musharaf. ❤️‍🩹 :
2026-10-03 03:52:28
0
masoom_girl1234
cute queen👑 :
kar do raply plzzz[Heartwarming][Heartwarming][Heartwarming][Red heart]
2026-10-03 04:18:02
0
ayeshas486
♥️Ayeshi♥️ :
reply to kar do yar
2026-10-03 04:01:47
0
rana.abdullah.4546
👑Rana abdullah 4545👑 :
😂😂
2026-10-03 08:14:12
0
shahrukhmughal824
ShahrukhMughal :
❤️❤️❤️
2026-10-03 07:04:56
0
saqlainjan70
@🦋⁂༄SAQLAIN❤️❤️❤️༄⁂🦋 :
❣️❣️❣️
2026-10-03 06:24:27
0
iqraqueen2758
🌹iqra Queen,🥀← :
❤️❤️❤️
2026-10-03 06:57:49
0
lucky.don.no.1
lucky don NO 1 :
🥰🥰🥰
2026-10-03 07:58:02
0
moonking156
rahmani sayth :
🥰🥰🥰
2026-10-03 06:57:09
0
ali12341616af
ali123 :
❤️❤️❤️
2026-10-03 06:47:34
0
pk.0001.ff
Ubaid Baig :
❤️❤️❤️
2026-10-03 06:29:59
0
shahzadz66
shahzad :
🥰🥰🥰
2026-10-03 04:29:18
0
abuharera.sab
Abuharera 05 :
🥰🥰🥰
2026-10-03 06:19:10
0
alibutt98
Ali Butt :
🔥
2026-10-03 05:27:27
0
lahoriking045
𝒍𝒂𝒉𝒐𝒓𝒊👑 :
😋😋😋
2026-10-03 05:24:11
0
rana.samullah
Rana Samiullah 26 :
❤️❤️❤️
2026-10-03 04:37:39
0
moonking156
rahmani sayth :
💞💞💞
2026-10-03 06:57:11
0
shareefkhan.555
Sharیf🖤 :
[Laugh approved][Laugh approved][Laugh approved]
2026-10-03 04:27:33
0
bilal35510
Bilal Jan :
❤️❤️❤️
2026-10-03 04:22:41
0
bilal35510
Bilal Jan :
💕💕💕
2026-10-03 04:22:38
0
bilal35510
Bilal Jan :
🥰🥰🥰
2026-10-03 04:22:36
0
malikad138
Malik AD :
[Twin hearts][Twin hearts][Twin hearts]
2026-10-03 08:10:10
0
rizwanali.12319
RizwanAli.👑 :
🥰🥰🥰
2026-10-03 04:11:45
0
oye.nawab10
♛ راجہ :
🥺🥺🥺
2026-10-03 03:51:42
0
To see more videos from user @sitara5255, please go to the Tikwm homepage.

Other Videos

‘बा : एक योद्धा’ ❣️  धेरैपछि मन छुने एउटा राम्रो चलचित्र हेर्ने अवसर मिल्यो। साँच्चै भन्नुपर्दा, यो चलचित्र केवल चलचित्र होइन, हरेक घरको कथा, हरेक बुबाआमाको भावना र हरेक सन्तानप्रतिको माया बोकेको कथा जस्तो लाग्यो। चलचित्र हेर्दै गर्दा कुन बेला आँखाबाट आँसु खस्छ, थाहा नै हुँदैन। कुन बेला शरीरमा गुजबम्स आउँछ, त्यो पनि महसुस हुँदैन। बुबाले आफ्नो सन्तानका लागि कति दुःख सहन सक्छन्, कति त्याग गर्न सक्छन् र आफ्नो सन्तानको भविष्यका लागि कतिसम्म लड्न सक्छन् भन्ने कुरा चलचित्रले निकै मार्मिक ढंगले प्रस्तुत गरेको छ। छोराछोरीको बुबाआमाप्रतिको दायित्व र बुबाआमाको आफ्ना सन्तानप्रतिको निस्वार्थ माया, ममता, त्याग र संघर्ष—यी सबै भावनालाई चलचित्रले निकै गहिरोसँग छोएको छ। यो चलचित्रमा देखाइएका धेरै दृश्य र भावनाहरू आफ्नै घर, आफ्नै परिवार र आफ्नै सम्बन्धसँग जोडिएजस्तो लाग्छ। त्यसैले होला, हेर्दाहेर्दै मन भारी हुन्छ र आँखाहरू रसाउँछन्। साँच्चै, ‘बा : एक योद्धा’ हरेक छोराछोरीले हेर्नैपर्ने चलचित्र हो। परिवारसँग बसेर हेर्नुहोस्, सायद चलचित्र सकिँदासम्म तपाईंले आफ्ना बुबाआमालाई अझ धेरै सम्झिनुहुनेछ। ❣️  चलचित्र नछुटाउनु होला। एकपटक अवश्य हेर्नुहोस्। यो एउटा सन्तानप्रतिको माया, ममता, त्याग, संघर्ष र जीवनका उतारचढावको अत्यन्तै मार्मिक कथा हो। ❣️ #cinemax #baekyodha #jharnathapa #baekyodhnamovie #nepalimovie

About