मनभरि माया हुँदा पनि तिमीलाई देखाउन सक्दिनँ, त्यसका लागि माफ गर है 😢❤️🩹। माया त तिमीलाई धेरै गर्छु, तर सायद आफ्नो मनको भावना शब्दमा व्यक्त गर्न सक्दिनँ। मनमा तिम्रो लागि हजारौँ कुरा छन्, तर ओठले भन्न सक्दैन। तिमीलाई कति माया गर्छु भन्ने कुरा सधैँ देखाउन नसकुँला, तर यसको अर्थ मेरो माया कम छ भन्ने होइन। कहिलेकाहीँ मेरो मौनतालाई गलत नबुझ्नु है, किनकि मेरो मनमा तिमीप्रतिको माया सधैँ रहनेछ। माफ गर, माया त धेरै गर्छु तर देखाउन सक्दिनँ। 🥺❤️🩹🫂
2026-10-19 10:48:57
0
birelama :
very nice beutiful lovely ❤️❤️
2026-10-10 20:56:39
0
@PrAmOd👾💥 :
🥰🥰🥰🥰🥰
2026-10-16 05:05:15
1
lumbinitailoring :
💯 touching heart
2026-10-22 20:37:57
0
rupen rai :
Miss u all
2026-10-03 04:17:20
1
ashmiekyut❤️❤️❤️ :
💐💓👌hoho💐
2026-10-18 06:04:32
0
🐉काजि🐲 :
जिन्दगीमा छोरा मान्छे भएर कहिले पनि हार खानु हुँदैन। जसले चोट दिएको छ उसलाई देखाएर हिँड्नुपर्छ। please
2026-10-16 03:49:35
0
🏍️🤾♀️⛑️🏇🏇🧘♂️ :
2026-10-26 18:48:16
0
Bimala Magar :
🥰
2026-10-10 10:41:17
0
Bishnu Lama :
👍👍👍👍👍👍💐💐💐👍👍👍👌👌👌
2026-10-03 04:04:21
0
Laxmi lama :
🥰🥰🥰🥰🥰👍
2026-10-08 06:57:20
0
Mr..च्याङ्बा<✍️ :
हामी बीच जे भए पनि, तिमी सधैँ मेरो मनपर्ने मान्छे हौ । तिमीले लाखौं चोटी चोट दिँदा पनि, तिमीसँग केही छ जसले मलाई सधैँ तिमीतिर तान्छ, कुनै दिन हामी एकअर्काको प्रेममा थियौ भन्ने तथ्यले मलाई हाम्रो सम्बन्धको अनादर गर्न सक्ने कहिल्यै अनुमति दिने छैन। तिमी अपुरणीय छौ र म सधैंभरि आभारी रहनेछु। म त्यो सम्झेर खुसी हुनेछु कुनै दिन तिम्रो लागि म, मेरो लागि तिमी एक अर्काको दुनिया थियौ। भाग्यलाई दोष दिउँ या हाम्रो सम्बन्ध कमजोर थियो, हामी सँगै हुन सकेनौँ❤️🩹😥😞Daii plzz Usko lagi...plzz dada
2026-10-06 00:25:26
0
🇳🇵ANGKIT💝SITA :
2026-10-27 18:43:23
0
🌼🇳🇵kanxi🇰🇷 :
🥰
2026-10-26 07:49:40
0
Saraswoti Moktan :
Sahi ho hjr
2026-10-07 06:42:07
0
🙏𝒋𝒉𝒐𝒓𝒍𝒚 𝒍𝒂𝒇𝒂 𝒌𝒐🙏 :
मेरो लागि एउटा भिडियो दाजु
मेरो माया को love story मा
2026-10-07 01:58:22
0
Naresh Magar :
🥰🥰🥰🥰🥰 1h Nice
2026-10-03 04:11:37
0
To see more videos from user @rupenrupakrai, please go to the Tikwm
homepage.