worlalo ma gear down hudiin jhan jhan baddaii jani ho
2026-10-03 09:20:09
0
KAZI sarkar :
ब्रेक फेल भए पछि चालक हरुले सम्यम्ता नगुमाउ ,जब ब्रेक लाग्दैन तब गियर डाउन गर्दै १ गियर मा ल्याएर स्टार्ट बन्द गरिदिउ ठूलो क्षति हुन बाट जोगिन्छ र मुख्य कुरा लामो दुरी मा चल्ने बस ले अनिवार्य बस चेक जाँच गरौ जस्तै ब्रेक, कल्ज , एक्सिलेटर, अनि oil चेक गरौ कतै लिक भएमा मर्मत गरौ
2026-10-03 06:58:41
28
wildhunter :
यो सब सरकारको कमजोरी हो प्रेतेक night bus मा अनिवार्य 2 जना driver राख्नु पर्छ , पुर्व पश्चिम् जाहा समा जन्ने भयेनी
2026-10-03 05:40:32
20
Sani🦋 :
Hey bhagawan🥹
2026-10-03 07:44:11
1
बिपिन वली 🦚 :
mero mama ho driver 🥹
mama hjur KO atma ley Santo pahos
vanjaa missed you so much 🖤😿
2026-10-03 07:31:08
3
Dilendradiamond :
Sad 🕉🕉God bless you all🙏
2026-10-03 09:01:06
1
No.1 Mr. Perfect 😎 :
Mani yei gaadima aauna laako thiye tarw sleeper maa jaanu suspension gaadi ho Vandai hunu hunthyo 🥺tarw mah baserw Jane vanerw Arko gaadi chadheko thanks god 😢
2026-10-03 07:35:45
4
laxmigaire841 :
bichara kasailae kei na hos
2026-10-03 08:00:15
1
Thapa Vikram :
Hawa kura 90 100 ko speed kun road ma vagxa Nepal ma [Teary eyed][Teary eyed]
2026-10-03 06:41:13
2
★彡 🆂🅰🅶🅰🆁 彡★ :
बर्दघाट देखि दुम्किबास सम्म इस्पिड क्यामेरा हरेक २ कि.मी मा राखेर सानो गाडीलाई ६० बस लाई ५० र ट्रक लाई ४० को इस्पिड राख्नु पर्छ। ओवर इस्पिड भए १५ हजार रुपैयाँ जरिवाना हान्नु पर्छ। बल्ल दुर्घटना कम हुन्छ।
2026-10-03 06:32:03
21
Geeta Chhetri :
हे भगवान यो दसै को बेलामा 😪😪
2026-10-03 05:25:40
10
Sushil Adhikari :
ओरालोमा ब्रेकको भरमा कुद्नु हुँदैन सानो गियरमा कुदाउने गरौं ड्रम तातेर ब्रेक फेल भएको हुन सक्छ।
ब्रेक फेल एउटा बहाना हो।
मापासे गरेर गाडी चलायो होला
बसको स्पिड पनि धेरै हुन्छ। कन्ट्रोलमा गर्न नसकेर
दुर्घटना भएको होला ट्रक ओभरलोड हुँदाखेरि त ब्रेक फेल हुँदैन। खाली बस कुदाउँदा ब्रेक फेल हुन्छ।
2026-10-03 07:39:29
2
LOVE NEPAL :
आसम्म भव कुरा नगरौ
2026-10-03 07:15:25
1
MR.COOLGYANG सोझो के टा :
कति गते को घट्ना हो यो 🙏🙏
2026-10-03 06:50:49
1
Janu Sharma :
2026-10-03 06:57:51
1
Keshab Bucha :
साउ र ड्राइभरको व्यक्तिगत स्वार्थका कारण गाडीहरू दुर्घटना भइरहेको छ। ट्राफिकले कारबाही गर्यो भने फेरि आन्दोलन हुन्छ होला।
2026-10-03 06:48:20
1
MR.COOLGYANG सोझो के टा :
मलाई त बाइक मा नी हिँड्न दर लाग्छ दाउन्ने देखि बर्दघाट को बाटो मा अहिले बाटो बनेर धेरै स्पीड गाडी गुडाउन छन् त्यही भएर दुर्घटना धेरै हुन्छ
2026-10-03 06:50:13
1
Bhupati_lamichhane :
बाटो नबन्दा बनेन भन्छन, बनेपनि स्पिडमा गाडी हाँकेर दुर्घटना गराउँछ्न!
2026-10-03 07:03:22
1
Bharat Acharya :
घाइतेको सिघ्र स्वास्थ्य लाभकाे कामना मृतकहरुकाे आत्काले शान्ति पावस्।
2026-10-03 06:00:11
2
Kumar vimal💞❤️❣️🥰🔥 :
durghatna hunu naramro ho bt koliya ma baser gadi ko speed kasari vanna saknu hunx ..yo galat suchana ho
2026-10-03 06:49:38
1
To see more videos from user @hamro_bardghat, please go to the Tikwm
homepage.