@rajkumari123_1: गजल पयरको मजबुरी के छ ? सफरले सोध्न बिर्सेछ । टुकीमा तेल सकिएछ कसैले माद सम्झेछ। रहर कस्तो गर्‍यो मनले बगरमा फुल्न थालेछ धरा रोएको भन्ठानेँ शशीले शीत पोखेछ। तिमीले हाँसो देखायौ छिमेकी भोलि दुख्नेछ। तिमी ढुङ्गो बन्यौ सजिलै अचानक काँच तर्सेछ। उता दुनियाँ खुसी देख्छु यता शृङ्गार चर्केछ। ✍️सुजाता डि.सी. #heartbroken💔 #trendingvedios #trending #सम्झना #nepal @🇳🇵राजकुमारी👸👑👸

राजकुमारी 👑
राजकुमारी 👑
Open In TikTok:
Region: QA
Saturday 03 October 2026 07:21:21 GMT
364
47
5
2

Music

Download

Comments

sadhanasargamsimranko
सरगम गजमेर :
आहा!गज्जब आयो हजुर🙏❤️✍️
2026-10-03 08:42:18
1
user9658495742478
sujan :
🥰🥰🥰
2026-10-03 07:23:32
1
pyariikrishna93
कृष्णा प्यारु 🕉️🔱🌹🙏 :
❤️❤️❤️
2026-10-03 13:44:04
1
sarswati.ghimire5
Sarswati Ghimire :
🥰🥰🥰
2026-10-03 09:01:13
1
palpalim
palpali :
गजल पयरको मजबुरी के छ ? सफरले सोहन बिर्सेछ टुकीमा तेल सकिएछ कसैले माद सम्भुभेछ रहर कस्तो गर्यो मनले वगरमा फुल्न थालेछ घरा रोएको भन्ठानें शशीले शीत पोखेछ तिमीले हाँसो देखायो छिमेकी भोलि दुख्नेछ तिमी ढुङ् गो बन्यो सजिलै अचानक कांच तर्सेछ उता दुनियाँ खुसी देख्छु यता शुङ गार चर्केछ।
2026-10-03 08:30:29
1
To see more videos from user @rajkumari123_1, please go to the Tikwm homepage.

Other Videos


About