@saugat.thakurii71: What happened between Cristiano Ronaldo and manager jorge jesus, Why ronaldo left Portugal team. प्रशिक्षक को पत्रकार सम्मेलन पछि पोर्चुगिज फुटबल महासंघका अध्यक्ष पेड्रो प्रोएन्िकासँग को कुराकानीपश्चात् क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छोडेका छन्। रोनाल्डोले तत्कालका लागि थप विवरण नखुलाइकन आफ्नो निर्णयको कारणबारे "उचित समयमा" पोर्चुगिज जनतालाई जानकारी गराउने बताएका छन्। उनले आफ्ना सहकर्मीहरूलाई धन्यवाद दिँदै पोर्चुगलको सफलताको कामना गरे र राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्न आफू प्रतिबद्ध रहेको कुरामा जोड दिए।