@npr_vlog: चितवन माडी ४ :अलकत्रा/Bitumen बोकेको ट्याङ्कर बाटोमा अलकत्रा छर्कनु भन्दा अगाडि लाग्यो आगो - Bitumen Tanker जलेर पुर्ण रुपमा नस्ट भएको छ भने समयमा दमकल नआउँदा आगो नियन्त्रण गर्न नसकेपनी पछि दमकल आएपछि भने आगो नियन्त्रणमा लिएको छ । जे भएपनी दमकल समयमा नआउनु कर्मचारीको गल्ती देखिएको छ - यो विषयमा समिक्षा होस धन्यवाद 🙏 #fire #bitumen #tanker #explosion #firefighter