@shane6804: साथीहरू, हाम्रो समाज पनि अचम्मकै छ है! 🤔 मान्छे मरेपछि उसले लगाउने कपडा, सुत्ने खाट, प्रयोग गर्ने सामानलगायत धेरै कुराहरू फालिन्छन्। तर उसले छोडेर गएको पैसा, गहना र सम्पत्ति चाहिँ फालिँदैन—बरु जोगाएर राखिन्छ। अचम्म लाग्दैन त साथीहरू? मान्छेले जीवनभर प्रयोग गरेका वस्तुहरूभन्दा उसले कमाएको धन–सम्पत्तिलाई किन बढी महत्व दिइन्छ? अन्ततः सोच्नुपर्ने कुरा यही हो—मान्छेभन्दा ठूलो धन हो कि मान्छेको माया र सम्बन्ध? यो भिडियो मन परेमा लाइक, कमेन्ट र फलो गर्न नबिर्सनुहोस् #sad #for #video #foryoupage❤️❤️ #viral