@rayofnepal: जब–जब संसारमा धर्म कमजोर हुँदै जान्छ र अधर्म बढ्दै जान्छ, तब–तब सज्जन तथा सत्पुरुषहरूको रक्षा गर्न, दुष्ट तथा अधर्मीहरूको अन्त्य गर्न र धर्मको पुनः स्थापना गर्न भगवान् प्रत्येक युगमा अवतार लिनुहुन्छ। धर्मको रक्षा र अधर्मको अन्त्य गर्ने यो कार्य प्रत्येक युगमा हुँदै आएको छ र भविष्यमा पनि निरन्तर भइरहनेछ। #foryou #tiktoknepal #tranding #fyp #goviral @The royal family Nepal. 🇳🇵