सभापति हुदाहुदै बिसेस अधिबेसन गरेपछि अनि किन भेट नु पर्यो आफ्नै मनमानिले पार्टी चलाउनु पर्यो
2026-10-03 14:12:17
8
♛ 𝓚𝓪𝓹𝓲𝓵 𝓖𝓮𝓶𝓲𝓷𝓲 ♛ :
आस्था फरक फरक होला तर उहाँ को नेतृत्व गर्ने शैली र विचार राम्रो लाग्छ !!!
2026-10-03 13:01:14
16
DIPAK ADHIKARI :
Deuba lai sakerai xody
2026-10-03 10:23:13
7
Bhai raja :
Guff ta ho 😂😂😂😂
2026-10-03 13:38:08
4
Sam Decors :
Gagan Thapa is best best best leder in Nepal 👍🏻 🙏🇳🇵🌳🌳🌳🌳🌳🌳🌳🌳🌳🌳🌳🌳
2026-10-03 12:35:51
2
Rebati Raj Sharma :
तिम्राे भित्रि नियत र भनाई मा एकरूपता छैन ।
2026-10-03 15:55:39
2
Chabilal Ghale :
शेरबहादुर देउवा छोड्दिनुस् दाई। अब नेपाली कांग्रेस हाक्ने भनेको तपाईं नै हो।
2026-10-03 13:19:53
5
Kiran Adhikari :
देस लाई डुबाउने लाई किन भाउ दिने
2026-10-03 14:24:01
2
Russian Mafia :
भीडले लोकप्रियता निर्धारण गर्छ। गुण फरक कुरा हो। आज सम्म नेपाली काङ्ग्रेस गुणले यहाँसम्म छ। पार्टी विचार हो, व्यक्ति होईन। अहिले केहि हुल भीड व्यक्ति विशेषमा गयो। यो रास्वपा २.० भन्दा फरक देखिदैन। ईतिहास कालखण्डमा राम्रा नराम्रा जे भए भए। अहिले विशेष Gen Z आन्दोलन पछि मेरो नजरमा आदरणीय शेर बहादुर देउवा सम्मानित नेता हुनुहुन्छ। हार्दिक सम्मान। यद्दपि म काङ्ग्रेस होईन।
2026-10-03 12:40:44
2
Dhankumar Rai :
तपाईंको नियत निकै खराब देखिन्छ । तपाईंले देउवालाई तिथिमिति मिलाएर भएपनि अपदस्त गर्न खोजिरहनु भएको देखिन्छ । असोज १६ मा तय भएको महाधिवेशन असोज १८ मा सारेर तत्कालीन राजाले अक्षम घोषण गरेको तिथि मिलाउन खोजेको देखिन्छ ।
2026-10-03 17:08:12
1
Ghanshyam Acharya :
moddiling ki biuness rajaniti faap xina daju 20 barsha it's me ghanshyam acharya ma ho mero kura pugena vani
2026-10-03 16:23:22
0
Santosh Adhikari :
Good job Dai
2026-10-03 12:13:23
1
Yawachee :
Jay Gagan 🙏🙏🙏
2026-10-03 15:07:16
1
Saurab Acharya :
❤️
2026-10-03 17:01:09
0
TOPENDRA BAM :
Khal nik hero
2026-10-03 18:55:52
0
It'S me paudel :
जय नेपाल।।
2026-10-03 18:16:01
0
Hem Thapa :
good job gagan dai ❤️❤️
2026-10-03 11:32:04
1
(होम भाइ ) 🍫🍬 :
jay Nepal
2026-10-03 18:27:13
0
सोझो केटो म :
अरु जे गर मतलब भएन तर खुल्लामन्च जस्तो थियो त्यस्तै रहोस महाधिबेसन समाप्त भैईजेल सम्म ।