@b_a_g_i_c_h_a: उसले बुझिन ❤️🩹 Naparkha bhane hunthyo song by Prateek Khadka . A love that remained unfinished even after we found each other, where I keep fading in silence, yet nothing can dim the color and light of your love. 🌙 #nepalimusic #nepalimuser #foryou #naparkhabhanehunthyo #tiktok
यो प्रेममा म झुटो साबित भएँ कि मेरो विश्वास गलत थियो, त्यो त समयले नै बताउला। तर अब फेरि कसैलाई प्रेम गर्ने आँट र हिम्मत छैन। कसैमाथि विश्वास गर्न पनि डर लाग्छ। यसको मतलब सबै केटी एउटै हुन्छन् भन्ने होइन, तर एउटै व्यक्तिबाट पटक–पटक चोट पाएपछि मनले सबैमाथि विश्वास गर्न छोड्दो रहेछ।