@skkcqocz: С др меня

водка
водка
Open In TikTok:
Region: PL
Saturday 03 October 2026 10:48:00 GMT
517
46
2
2

Music

Download

Comments

lisa.khudoeshko
Khudoeshko🧑‍🔧 :
с др сладость
2026-10-03 19:42:21
1
vitalievna230
витальевна :
2026-10-04 07:56:57
1
To see more videos from user @skkcqocz, please go to the Tikwm homepage.

Other Videos

#नेपाली कथानक चलचित्र ‘कबड्डी ५’ हेर्न सम्पूर्णमा हार्दिक निमन्त्रणा! 🇳🇵🎬 🪔 शुभ दीपावली २०८३ को हार्दिक मंगलमय शुभकामना! 🪔 सर्वप्रथम, नेपालीहरूको महान् पर्व शुभ दीपावलीको पावन अवसरमा जापानलगायत विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। प्रवासमा रहेका नेपालीहरूलाई कला, संस्कृति र मनोरञ्जनका माध्यमबाट एकआपसमा जोड्ने हाम्रो अभियानअन्तर्गत जापानको सुन्दर शहर सेन्दाईमा बहुप्रतीक्षित नेपाली कथानक चलचित्र ‘कबड्डी ५’ को विशेष प्रदर्शन आयोजना गर्न लागिएको जानकारी गराउन पाउँदा अत्यन्तै खुसी छौँ। नेपाली चलचित्रप्रतिको माया, हाम्रो भाषा र संस्कृतिप्रतिको सम्मान तथा प्रवासमा नेपाली समुदायबीचको आत्मीयतालाई अझ प्रगाढ बनाउने उद्देश्यले आयोजित यस विशेष प्रदर्शनमा यहाँहरू सम्पूर्णको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ। 📅 मिति: १५ नोभेम्बर २०२६, आइतबार 🕕 समय: साँझ ६:०० देखि ९:०० बजेसम्म 📍 स्थान: Sendai Mediatheque Hall, Sendai 🎟️ टिकट शुल्क: ¥2,000 मात्र 🎫 टिकट बुकिङ तथा सम्पर्कका लागि: • प्रकाश विश्वकर्मा – 090-7061-5415 • अनिल गिरी – 090-8058-6003 • सन्दीप जी.सी. – 090-3953-8943 • हरि पाण्डे – 070-9125-2940 . शिब भण्डारी -070-7793-3744 यदि तपाईं सेन्दाई शहर वा आसपासका क्षेत्रमा बसोबास गर्नुहुन्छ भने यो सुनौलो अवसर नछुटाउनुहोला। कृपया पोस्टरमा उल्लेखित सम्पर्क व्यक्तिहरूसँग समयमै सम्पर्क गरी आफ्नो टिकट सुरक्षित गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ।@Susmita Rai @bishnuu🇳🇵 @namratasapkota31 @नानु @Sunarni🥀☝🏻 @𝒟𝑒𝑒𝓅𝒾𝓀𝒶🪻 @Prakash bishowkarma @आशिष विश्वकर्मा @@akir@ @乂❤𝑨𝑵𝑰𝑺𝑯💎 @Bikash senchurii

About