🇳🇵भवानी माँताले सध्दे कल्यान गरुण जिन्दगी भनेको एकदम अमूल्य समय हुनुपर्छ कुन शब्दबाट लेख्न शुरु गरु हजुरको यो मनछुने उत्कृस्ट प्रस्तुतिलाई हिमालको हिउँ जस्तो समुन्द्रको छाल जस्तो वसन्त रितुको हरियाली जस्तो बनोस हजुरको जिन्दगी भगवान र 3 करोड नेपाली आमा बुबा दाजु भाइ दिदी बहिनीको माँयाँ र आशीर्वाद मिलोस,ईश्वर सँदै दाहिना हुन,मनले चितायका सुन्दर सपना अनि यात्राले सफलता हाँसिल गरेर लामो आयुका साथ निरोगी भयर खुसी- सुखी बिजन बितोस भन्दै बिदा भए,म हजुर सात समुन्द्र पारी को बस्ती बात अब.फेरि पनि अर्को भिडियो मा आउने,छु हजुर सुभकामना छ मेरो तर्फबाट चाई आगामी दिनहरुमा पनि एस्तई रमाइलो भिडियो हरु देख्नु पाउ शुभ