सम्बन्ध सकिएको हो प्रेम अझै
पनि उतिकै छ भन्छौ,एकपटक पखेटा गुमाएको परेवालाई तिमीले पखेटा मात्र गुमाएको हौ उड्न अझै
जान्दछौ भनेर सम्झाएर देखाउ
अनि म मान्छु।💕
2026-10-05 13:30:11
3
Nᥫ᭡ :
samjhana aauna parney kunai chij ta xodenau,tara kina ho kina tei jhuto mayako samjhana chhai dherai aauxa🫠