भान्जी तपाईं जापानको TikTok मा लेजेन्ड भइसक्नुभयो अब जापान सरकारले “यस्तो लेजेन्डलाई कसरी रोक्ने?” भनेर PR को लोभ देखाउला, जापानको पासपोर्टसम्म हातमा थमाउन कोसिस गर्ला! 🇯🇵तर भान्जी , तपाईं जस्तो लेजेन्डले चाहिँ उनीहरूको ललाई–फकाईमा परेर तुरुन्तै निर्णय नगर्नु होला है! 🙏
2026-10-06 08:29:09
0
To see more videos from user @shachina_dhakal, please go to the Tikwm
homepage.