@rj.mbbs: कर्तव्य पालनको सिलसिलामा बाटोमा हिँड्दै गर्दा एकजना गाइने दाइ सारङ्गी बोकेर मेरो नजिक आउनुभयो। उहाँको सारङ्गीको धुन सुनेपछि मलाई पनि एकछिन गीत गाउने रहर जाग्यो। त्यसैले उहाँकै सारङ्गीमा अग्रज कलाकार झलक गन्धर्वज्यूलाई सम्मान गर्दै उहाँको गीत गाउने सानो प्रयास गरेको छु। आजभोलि सारङ्गी रेट्दै नेपाली मौलिक लोकधुन सुनाउने यस्ता गाइने दाइहरू भेटिन पनि मुस्किल हुँदै गएको छ। हाम्रो मौलिक लोकबाजा, लोकगीत र संस्कृति बिस्तारै लोप हुँदै जाने हो कि भन्ने चिन्ता लाग्छ। हाम्रो संस्कृति र परम्परालाई आफ्नो कला र साधनाबाट जीवित राख्न प्रयासरत सम्पूर्ण गाइने दाइहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछु। उहाँप्रति सम्मान र हौसलास्वरूप आफूले सकेको सानो आर्थिक सहयोग पनि गरेको छु। म अहिले प्रहरीको पोसाकमा कर्तव्य पालनको सिलसिलामा छु। त्यसैले कसैले पनि यसलाई अन्यथा नलिइदिनुहोला। यो कुनै देखावटी वा अन्य उद्देश्यले गरिएको होइन, केवल नेपाली लोकसङ्गीतप्रतिको माया, अग्रज कलाकारप्रतिको सम्मान र एकछिन मनलाई आनन्दित बनाउने सानो प्रयास मात्र हो। हाम्रो लोकबाजा बचाऔँ, लोकसंस्कृति जोगाऔँ। 🇳🇵🎶 #fypシ゚viral #tiktok?nepal🇳🇵#lokgeetlover❤️❤️#sarangidhun🎻🎻🥰 #viralvideo
बालेन सरकार आयेपछी बल्ल सर्कारी सेवकहरु पनि येसरी निर्धक्क खुशी हुदै बर्दीमै आफ्नो कला देखाउन पाउनुभयेको छ🙏
2026-10-04 03:40:17
271
________भट्टु ❤️😂 :
कलाकार हुन पर्ने मान्छे पुलिस मा पुगे छन😂
2026-10-04 16:12:33
14
Goma❤️ :
आहा कति मिठाे स्वर हाे
2026-10-03 22:13:21
116
parumahara2 :
wow very nice vi
2026-10-04 14:06:32
1
create with trishana :
बालेन सरकार आयेपछी बल्ल सर्कारी सेवकहरु पनि येसरी निर्धक्क खुशी हुदै बर्दीमै आफ्नो कला देखाउन पाउनुभयेको छ comment le man chhoyo
2026-10-04 04:23:16
40
Arun Adhikari :
सुमधुर स्वरको धनी हजुर
2026-10-04 14:25:59
25
Gurungकाजी🌸😜 :
गायकार यता रैछ म उता खोज्दै थिय 😁
2026-10-03 22:46:13
74
📿📿📿 :
wow nice voice vai🇳🇵👌👍️
2026-10-03 12:59:37
2
laxmisunar3184 :
कति मिठो गीत गाउनुभयो मामाले miss you मामा।😘😘😘😘😘
2026-10-04 00:05:26
7
✨ :
huge respect Nepal police
2026-10-04 02:06:16
4
Madhu malati :
amazing voice vii
2026-10-03 23:05:01
2
shushilbudhachetr :
ati ramro
2026-10-04 08:41:33
5
Babu Rishi magarser93274113118 :
danger vairal song ramro x
2026-10-04 13:02:00
3
Mission Gr :
[Gesture OK]
2026-10-03 22:20:59
2
Nepal politics :
कला र गला जहाँ बस्यो त्यहीं फुर्ने रहेछ ।
स्वरको धनी नेपाल प्रहरी र सारंगीवाजलाई सय तोपको सलामी ।।।
2026-10-04 03:31:51
16
Shree Ganesh kripa krishi :
आखिर संस्कार र संस्कृति जगेर्ना गर्नु पनि त त्यति नै माहान काम हो, जो तपाईंले त्यो ड्रेस लगाएर गर्नु भएको छ।
सबै प्रहरी ज्यु हरु मा हार्दिक नमस्कार, र तपाइँ जस्तै सबैले एक अर्कालाई सम्मान गर्ने गर्नु होला। धन्यबाद।
2026-10-04 13:24:15
7
SARITA :
राम्रो छ भाइ 🥰🥰
2026-10-04 01:57:09
6
kopilapariyar903 :
कति राम्राे मान्छे अनि गित पनि उस्तै 🙏🙏👌👌
2026-10-04 02:19:24
12
gudiya❣️🥀💫 :
कता कता गित गाए जस्तो नि लाग्छ फेरि 🥱❣️
2026-10-03 23:08:22
6
Gym lovergirl 🦋 :
मामा को गित अनि बसाई ठिक मिलेको रहिछ 😏
2026-10-04 04:32:19
7
Prem Magar :
मनमा चाहना हुँदाहुँदै पनि थाती राख्दै
आफ्नो कलालाई बिर्सिएर भविष्यको
चिन्ताले मनका रहर हरुलाई दबाएर
अर्कैतिर मोडनु पर्ने रहेछ।
2026-10-04 02:27:37
5
Nirmala Dangi878 :
wow 👌
2026-10-03 17:16:11
3
Hemraj Bhatta :
vairal yar🤪🤪
2026-10-04 10:15:11
2
AgniBasnet 1 :
जय नेपाल हजुर 🙏💐🥰
2026-10-04 07:58:42
1
Anita Chaudhari :
wow🥰🥰🥰🥰
2026-10-04 02:44:04
1
To see more videos from user @rj.mbbs, please go to the Tikwm
homepage.