यस्तै स्टन्ट गर्नेको खाँचो छ देशमा, सि डि ओ साहेबको जय होस्।
2026-10-04 00:33:52
38
bishnuprasadpan3 :
यस्तै छ यहाको चलन ,गर्नी लाई इस्टन्ड भन्छन् , तर हजुर को काम बाट प्रसन्न छन् ।🙏
2026-10-03 15:00:15
46
Puskar Thagunna :
good job cdo sir❤️❤️
2026-10-04 04:25:58
0
Bal bdr.Tamang :
अति नै राम्रो काम गर्नु भो सि. डि. यो. साव
2026-10-04 00:49:11
11
Zambala cargo :
Jay balen
2026-10-04 04:18:41
0
Aananda Ruchal :
केहि फर्क पर्दैन काम राम्रो गर्दै जानु होला
2026-10-03 15:34:54
17
जिन्दगी जिन्दावाद :
सधै यस्तै स्टन्ट गर्नु हाेला सर भन्नेले भन्दै गर्छन
2026-10-03 15:49:23
22
SumaN❣️🇳🇵🇲🇹 :
राम्रो कामको लागि सबैले स्टन्ट गरुन्[Pray][Pray]
2026-10-03 15:48:46
10
Salu55 :
good job🙏🙏
2026-10-04 04:08:09
0
गिता अधिकारी :
यस्तो खाल्को स्टन्ड भै राखोस सिडियो सव 🙏🙏🙏
2026-10-04 02:44:37
2
Anita Niraula Dhakal :
काम गर्दा काम गर्नेलाई स्टन्ट भन्छन् भने स्टन्ट नै हो भन्दिनुस्,एस्तै स्टन्ट गर्ने CDO सबै जिल्लामा भए हुन्छ
2026-10-04 01:13:01
3
djkharel :
महान जन्ताका प्यारा सिडीयो साव गणेस सर लाई मुरी २ धन्यबाद जय जन्ता 🌷🙏🏼🌷
2026-10-04 02:37:38
2
Kumar bashyal :
good job CDO sir Jay new nepal 🇳🇵 new government
2026-10-03 19:03:48
0
Suman Adhikari :
यो हो सच्चा नेपाली सरकाती कत्मचाॠ।सिडियो साहाब महान हुनुहुन्छ।
2026-10-03 17:01:28
2
Chinimaya Lama587 :
चितवान को c.d.o.साब हजुर लाई नमस्कार छ ।हजुर जस्तो सक्षम सि डि यो हरेक जिल्लामा भैदिए सर्बसाधारण नागरिकले दुख पाउने थिएन ।श्री पसुपती नाथले सधै रक्षा गरून् ।
2026-10-04 00:21:54
1
sapan-chemjong :
जनताको काम गर्दा स्टन्ट हुन्छ भने स्टन्ट नै सही सर 🙏🙏🙏🙏🙏🙏
2026-10-04 00:36:14
1
kalekto335 :
जनता को सेवा गर्नुस स्टन्ड नै भने पनि स्विकार छ हामी लाइ 🥰
2026-10-03 17:20:45
1
Gayan :
स्ट्न नै सही सिडिओ साब भन्नेहरु लाई भन्न दिनुहोस तर आफनो स्टन र काम गर्दै जानुस जय नेपाल🇳🇵🇳🇵🇳🇵
2026-10-04 00:40:17
1
Roshan shakya :
ystai stunt garera nai desh banne ho
2026-10-04 04:30:34
0
krishna dk ojha :
बधाइ छ सर यस्तै स्टन खोजेको हो जनताले गर्दै गर्नु जय होस
2026-10-04 04:35:45
0
Nepali Babu :
best of luck sir arule jeje bhanepani jantako sebama lagunuhola
2026-10-04 04:34:10
0
Anju Thapa :
सलाम छ प्र अ ज्यू हजुर जस्तै प्र अ प्रत्येक जिल्लामा भए जनताले दुःख पाउदैन्न थियो हजुर
2026-10-04 04:43:46
0
To see more videos from user @bijayono088, please go to the Tikwm
homepage.