गलत नजर ले गरेको भए कारबाही हुनुपर्छ
यदि रोग अनुसार छुदा सुत्केरी हुदा के गर्नि
2026-10-03 15:59:10
121
Hary Hary :
thik garnu bayo sister
2026-10-03 17:44:35
0
Jiban Tamang :
4 barsa agadi samma k heri baseko?
2026-10-03 16:01:32
48
🧿Divya thakuri 🧿( designer ) :
ठिक गर्नु भयो 😳😳😳 उल्टो गल्ति नारिको देखाउछ यो समाज न्याय खोज्दा अावाज उठाउदा
2026-10-03 16:18:10
25
Bobby 69 :
dhanna Mo doctor vayena..toit 😂😂😂
2026-10-03 17:48:02
0
trust_418 :
Proud of you sister ❤️big respect
2026-10-03 17:51:42
0
Bikash Gurung :
बिरामी त झाक्री म जानुपर्ने खाल्को पो रैछ कि के हो डाक्टर छेउमा गएर गडबड भो जस्तो लाग्यो
2026-10-03 16:03:30
30
सन्तोष रायमाझी :
डक्टर नपढेर ठिकै गरेछु
2026-10-03 16:37:09
8
पूजा गुरुङ :
प्राय हस्पिटलमा डाक्टरको साइडमा महिला असिस्टेंट हुन्छ त 😳
2026-10-03 16:16:01
6
aariya shahi Thakuri 🙏✍️❤️🩹 :
सबै सबै डाक्टर लाई त गर्दैनन तर कुनै कुनै पापी ले गर्छन् यस्तो गति विधि
पेट दुख्ने बिमारी लाई छाती को निपल मुसार छ र ??
यदि त्यो डाक्टर ले गलत काम नगरेको भए त्यो बहिनीले आफ्नो इजेट लाई दाउमा नराखी किन यसरी हल्ला गरिन् अथवा कुटिन ?? 🥺🥺🥺
2026-10-03 16:13:25
5
Malati Syangtan :
birami jachanenai herera xoyaranai ho risaune testo manxe mahilla doctor ma matrai januparxa kohi manxe nabako thauma doctor le galat kam garnu lagema sajaya hunu parxa natra xoyo vandaima asto saro garnu hunna
2026-10-03 15:53:20
1
Premkumar Chaudhary :
xanbin Hunu parxa
2026-10-03 17:43:02
0
Rizwanahmed :
kohalpur thapa medikal jasto lagex kun thau jo
2026-10-03 17:04:20
0
(M@nish🇦🇪 :
good sister
2026-10-03 16:02:44
0
Xettri Deb❤️💕😘🙏 :
डाक्टरकाे गलत हैन सेवा गराईकाे गलत जस्ताे लाग्याे
2026-10-03 16:16:25
10
prem sunar :
डक्टर लाई यति अन्य गर्नत अलि नमिल्ने हो
2026-10-03 16:01:02
12
❤Nisha BK❤ रुद्राणी❤ :
गलत नजर ले गरेको भए कारबाही हुनुपर्छ
यदि रोग अनुसार हो भने अलग कुरा हो स्वास्थ्यकर्मीले बाहिरी/आन्तरिक परीक्षण र आवश्यक परे गर्न सक्छ , उसले गलत नियत ले गरेको हो भने कारबाही हुनु पर्छ , यसमा स्तन निप्पल छुने आवश्कता चाहिँ छैन , अब अरु के हो थाहा भयन ।🙏🙏🙏
2026-10-03 16:30:29
5
Madhab Prasad Tiwari :
गल्ती गरेको भए छानविन गरेर राज्यले कारबाही गर्ने हो जहाँ गर्ने क्रममा छोएको हुनसक्छ तर ४ वर्ष अघिको कुरा निकालेर हात हाल्नु गलत छ
2026-10-03 16:04:36
12
Laxmi Paneru :
कम्ता बेईज्जत् हाे याे ,पेशाकाे बेई्जत् गरेकाे मा दुःख लाग्याे ।public मा डाक्टर जस्ताे पेशाकाे धज्जी उडेकाे महशुस भयाे । यदि सत्य नै हाे भने यी डाक्टरकाे लाईसेन्स खारेज गर्नुपर्छ ।
2026-10-03 16:08:39
6
june 16🍁 :
xya hau uha ta thapa medical ko uncle ho yar, yesto ta hunu hunna jasto lagxa ma pani bachai dekhi check up garairantye uha sangai
2026-10-03 17:34:37
5
Lama Aakash blon🇹🇭🇰🇭 :
रोग के सम्बन्धी हो भन्ने हाे!
2026-10-03 16:15:20
5
𝑹𝒐𝒚𝒂𝒍᭄𝑹𝒂𝒃𝒆𝒏⁹⁹ :
डाक्टरले वर्षौंको अध्ययन, तालिम र लाइसेन्स प्राप्त गरेर बिरामीको उपचार गर्ने जिम्मेवारी पाएका हुन्छन्। त्यसैले उपचारका क्रममा गरिने प्रत्येक चिकित्सकीय जाँचलाई गलत नियतसँग जोडेर हेर्नु उचित हुँदैन। यदि कुनै गलत व्यवहार भएको हो भने प्रमाण र वास्तविक परिस्थितिका आधारमा कुरा हुनुपर्छ, केवल शंकाका आधारमा हरेक डाक्टरलाई दोषी ठहर गर्नु न्यायसंगत हुँदैन।
2026-10-03 17:49:05
2
𝑹𝒐𝒚𝒂𝒍᭄𝑹𝒂𝒃𝒆𝒏⁹⁹ :
यदि कुनै बिरामीलाई पुरुष डाक्टरसँग जाँच गराउँदा असहज वा डर लाग्छ भने, सम्भव भएमा महिला डाक्टर रोज्नु राम्रो विकल्प हुन सक्छ। बिरामीले आफूलाई सुरक्षित र सहज महसुस गर्नु पनि उपचारको महत्वपूर्ण हिस्सा हो। तर यसको अर्थ सबै पुरुष डाक्टर गलत हुन्छन् भन्ने होइन। डाक्टरको व्यवहार, चिकित्सकीय आवश्यकता र बिरामीको सहमति—यी सबै कुरालाई ध्यानमा राख्नुपर्छ।#Respectdoctorspls🙏
2026-10-03 17:56:05
3
L💓S :
डाक्टर तथा स्वास्थ्यकर्मी माथी हातपात गर्ने लाई कडा कारबाही गर्ने सरकारले स्वास्थ्यकर्मीले बिरमी जनतामाथी यस्तो हर्कत गर्नेहरुलाई चाहिँ कस्तो कारबाही गर्छ
2026-10-03 17:02:38
2
To see more videos from user @shivathapa505, please go to the Tikwm
homepage.