यो बिचार गलत हो।ब्यक्तिको कुरा गर्ने हो जातको होइन।आफ्नो क्षमता बढाउने हो।
2026-10-03 23:44:13
42
Badri Lama :
Yasto manxe ko interview kina k
2026-10-04 02:52:42
1
fellow3traveler :
आफूले केही गर्न नसक्दा अरूलाई दोष दिनु समाधान होइन। कुनै समुदायमा जन्मिँदैमा कोही विद्वान हुँदैन; ज्ञान, क्षमता र कर्मले नै मानिसको पहिचान बनाउँछ। ब्राह्मण परिवारमा जन्मिँदैमा मात्र ब्राह्मणत्व प्राप्त हुँदैन। अनि केपी ओलीलाई कुन आधारमा ब्राह्मणको उदाहरण बनाइएको हो, बुझ्न गाह्रो छ—उहाँ कम्युनिस्ट विचारधाराका व्यक्ति हुनुहुन्छ। आज शिक्षित र सक्षम व्यक्ति जुनसुकै समुदायबाट भए पनि आफ्नो क्षमता अनुसार अवसर पाउन सक्छ। त्यसैले सफलतालाई जात वा समुदायको विरासत मान्नु भन्दा आफ्नो क्षमता र कर्ममा विश्वास गरौँ।
2026-10-04 04:15:26
1
Dev Rai :
कुरा एकदम सत्य हो।👍👍👍👌👌
2026-10-04 01:39:34
6
Sunil Khadka Syan929 syangjali :
सधैं क्षेत्री बाहुन लाई दाेश दिनु भन्दा समाजला शिक्षित बनाएर अगाडि बढन तिमिहरू लाई कसैले रोक्छ जातिय कुरा उठाएर अगाडि बढन सकिदैन मित्र याे देशमा राई लिम्बू मात्र छैनन सबै जात जाति छौ देश बनाउनु छ भने सबै मिलेर गए मात्र देश बन्छ
2026-10-04 00:58:20
22
दाजुभाइ :
Well said bro
2026-10-04 04:20:32
2
Vupen limbu :
यो कुरो १००% सही भन्नुभाछ।
2026-10-04 01:59:21
17
jeet thapa :
Super hero
2026-10-04 03:27:54
1
एम पी मगर 👋 :
एकदमै सहि यथार्थ।
2026-10-04 00:10:56
28
Pramila Rai :
100%👍Right👍👍♥️😍👍👍👍👍🙏🫡♥️
2026-10-04 03:31:40
1
🎶लिम्बु 🫶🫶🫶 🇰🇷 /🇳🇵 :
1000%
2026-10-03 18:48:16
29
Urgen Lama :
100% सहि कुरा हो जोजो👍👍👍👍
2026-10-03 23:48:20
25
Prem Kunwar :
Depression
2026-10-04 03:46:47
1
user68823807744496 :
100% सहि कुरा हो।
2026-10-03 20:40:38
5
Rajmalla :
Right
2026-10-04 02:57:07
2
debedra limbu :
1000 %right hoo vai
2026-10-03 23:49:35
5
सचेत जनजाति 🇵🇷 :
ज्ञानेन्द्र झन् केपी ओली भन्दा बढी अवसरवादी हो
2026-10-04 01:16:49
5
SurEsh Tamang :
तितो सत्य, मुखमा राम राम, बगलिमा छुरा, नस्लवादको जरो फाल्नु पर्छ !
2026-10-03 23:48:24
6
Bsw Danuwar :
सोच नै यस्तो राखेर हिँडेपछि राजनीति गर्ने व्यक्तिले यस्तो संकुचित विचार बोकेर हिँड्नु उचित होइन।राजनीति भनेको जनतालाई विभाजित गर्ने होइन।
2026-10-04 00:03:08
0
Rudra _karki 🇵🇹🇳🇵 :
यस्को हीसाबले देस बानूने नेता को रैचा ?
2026-10-03 22:17:40
3
B B S @ :
व्यक्तिगत रुपमा नहेर्ने रे जातिगत रुपमा मात्र हेर्ने रे... भनेपछि समाज भाड्न सुरु गरिसकेछ, लुट पाट चोरी अब समाज भाड्ने तिर
2026-10-04 01:33:26
1
Horizon N :
Who is this person?!
2026-10-03 21:39:48
0
Ngyema 🙏Dawa🙏Pakhrin🌹Tamang :
100% Sahi ho...
2026-10-04 04:16:37
1
Raju Gurung :
1000%
2026-10-04 04:30:40
1
To see more videos from user @stchhetri4, please go to the Tikwm
homepage.